कुशे गाउँपालिका अध्यक्षमाथि आक्रमण प्रयास, दुई युवा घाइते
आइतबार, असोज १२, २०८२
आक्रमणकारीबाट जोगाउन खोज्दा अध्यक्ष बस्नेतसँग रहेको दुई युवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
असोज १२ : दिनभर के के भए ?
आइतबार, असोज १२, २०८२
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पछिल्लो समयमा जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृहमन्त्री र ऊर्जा मन्त्री गुहारेको छ ।
प्रहरीका चार डिआइजी एआईजीमा बढुवा सिफारिस
आइतबार, असोज १२, २०८२
नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ ।
एमालेले भन्यो - सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्यो
आइतबार, असोज १२, २०८२
बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले राजनीतिक दलसँग वर्तमान सरकारले कुनै समन्वय नगरी निषेध गर्न खोजेको ठहर गरेको बताए ।
‘जेनजी’ प्रदर्शनका मृतक परिवारले पाए १५ लाख
आइतबार, असोज १२, २०८२
यस्तै, कोशी प्रदेश सरकारबाट किरिया खर्चबापत थप एक लाख जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
जेनजी आन्दोलनमा शहीद र घाइते भएकाहरुको सपना पूरा गर्नुपर्छ : प्रवेश दाहाल [भिडियोसहित]
आइतबार, असोज १२, २०८२
‘हामी कुनै पनि व्यक्तिलाई खण्डविखण्ड गर्न चाहँदैनौं । सबै नेपाली एकजुट हुनुपर्छ, जेनजी पनि एकजुट हुनुपर्छ,’ उनले भने, ‘नेपाली जनताले जेनजीलाई सुझाव र सल्लाह दिनुपर्छ।’
‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन, मन्त्रिपरिषद्ले अरु के के निर्णय गर्यो ?
आइतबार, असोज १२, २०८२
नःउपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावत तथा घाइतेको उपचारमा सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था र सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत गरिएको प्रवक्ता खरेलले जानकारी दिए ।
निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश जान रोक
आइतबार, असोज १२, २०८२
यसैगरी जाँचबुझ आयोगको काम प्रभावकारी गर्न थप कर्मचारी आवश्यक परेकाले लेखेर पठाउने आयोगले निर्णय गरेको छ ।
अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते
आइतबार, असोज १२, २०८२
साउथपोर्ट प्रहरी प्रमुख टोड कोरिङले घटनाको कारण हाल स्थानीय समुदायलाई कुनै खतरा नभएको आइतबार बताएका छन् ।
‘बलिदान’ले जेनजी आन्दोलनको भावनालाई प्रतिनिधित्व गरेको दाबी [भिडियोसहित]
आइतबार, असोज १२, २०८२
उनले बलिदानबाट आउने प्रतिक्रिया अनुसार अन्य सिनेमाको लागि अगाडि बढ्ने पनि बताए ।
जेन्जी ग्रुपको नाममा १० प्रतिशत निःशुल्क सेयर मागेपछि जलविद्युत आयोजनाले गुहार्यो गृह र ऊर्जा मन्त्री
आइतबार, असोज १२, २०८२
यसको कारणले निजी क्षेत्रको लगानी असुरक्षित बनेकोले दीर्घकालीन रुपमा स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई ऊर्जामा गरेको लगानी सुरक्षितको ग्यारेण्टी दिनका लागि छुट्टै रुपमा ऊर्जा सुरक्षा नीति निर्माण गर्न पनि माग गरिएको छ ।
क्रान्तिकारी वामपन्थी दलहरुको घोषणा : जनताको शासन स्थापनाका लागि संघर्ष गर्ने
आइतबार, असोज १२, २०८२
वक्तव्यमा सेनाको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। जनसत्ताको रक्षा गर्नु सेना र सुरक्षाकर्मीको दायित्व रहेको जनाउँदै, नयाँ शक्ति उदाएको अवस्थामा सेना अग्रगामी पक्षमा उभिन सक्नुपर्नेमा जोड दिइएको छ ।
चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’:अर्थतन्त्रका लागि गतिलो आधार
आइतबार, असोज १२, २०८२
चीनको सिनजियाङको अल्तेमा यो व्यावसायमा करिब पाँच परिवार आश्रित छन् । वाङ किआओका अनुसार गोठालाहरूका लागि, यस्तो आर्थिक क्रान्ति हरेक बिहान सूर्योदयमा दूध निकाल्ने सरल, महत्त्वपूर्ण कार्यबाट सुरु हुने गरेको छ ।

