Harsamaya
हर समय
हर समय
काठमाडौं उपत्यकाबाट एकै दिनमा बाहिरिए एक लाख ११ हजारभन्दा बढी यात्रु
काठमाडौं उपत्यकाबाट एकै दिनमा बाहिरिए एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु  बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ मनाउनका लागि एकै दिनमा एक लाख ११ हजार ६३९ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन् ।  
आफुलाई गिरफ्तार गर्ने भन्दै वर्तमान सरकारले  मिडिया ट्रायल गर्न खोजेको एमाले नेता बस्नेतको आरोप
आफुलाई गिरफ्तार गर्ने भन्दै वर्तमान सरकारले मिडिया ट्रायल गर्न खोजेको एमाले नेता बस्नेतको आरोप छोटो समयका लागि जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाए त्यसको सामना गर्न नेपाली युवा तयार रहेको उनले बताएका छन् ।
गोलबजारबाट अवैध मल धमाधम बरामद
गोलबजारबाट अवैध मल धमाधम बरामद कृषि सामग्री कम्पनी लिमिटेडमार्फत सहकारी संस्थाबाट किसानलाई वितरण हुने मल व्यापारीहरूले कालोबजारीमार्फत खरिद गरी दोब्बर मूल्यमा बेच्दै आएको किसानहरूको गुनासोका आधारमा छापा मारिएको टोलीले जनाएको छ।
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ मनहरी गाउँपालिका–८ सिमपानी बस्ने ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवा तास खेलिरहेको अवस्थामा उप्रेती समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
वसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती
वसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमान ढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्राउने चलन छ ।
अरू नेताहरूको पनि राहदानी रोक्का र स्थान हद पनि जारी हुनसक्ने जाँचबुझ आयोगको दाबी
अरू नेताहरूको पनि राहदानी रोक्का र स्थान हद पनि जारी हुनसक्ने जाँचबुझ आयोगको दाबी आइतबार सीआईबीले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको सालो भूषण राणाको घरसहित केही व्यक्तिका घरको खानतलासी लिएपछि जाँचबुझ आयोगको निर्देशन भन्दै चलेको हल्ला पूर्णतः निराधार भएको आयोगले जनाएको छ ।
७ घण्टापछि खुल्यो मुग्लिङ–नारायणगढ सडक खण्ड
७ घण्टापछि खुल्यो मुग्लिङ–नारायणगढ सडक खण्ड आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो ।
खाँडादेवीमा फूलपाती पूजा : बलि चढाउनेको घुइँचो
खाँडादेवीमा फूलपाती पूजा : बलि चढाउनेको घुइँचो यस मन्दिरमा महाअष्टमी र महानवमीमा अझ बढी दर्शनार्थी आउने भएकोले त्यसको लागि आवश्यक तयारी गरिएको उनले बताए । महानवमीको दिन मन्दिरमा सरकारी पूजा हुने भएकोले सो दिन गुठियारहरूका साथै थप स्थानीय पनि जम्मा हुने गर्दछन् ।
राष्ट्रपति पौडेलको उपस्थितिमा टुँडिखेलमा ‘फूलपाती बढाइँ
राष्ट्रपति पौडेलको उपस्थितिमा टुँडिखेलमा ‘फूलपाती बढाइँ गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको  दशैंघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । दशैंको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बिच फूलपाती बढाइँ गर्दै आएको छ ।
मुख्य नेताहरूलाई जतिसक्दो चाँडो बिदा गर्न र सम्पत्ति छानबिन गर्न माग (भिडियोसहित)
मुख्य नेताहरूलाई जतिसक्दो चाँडो बिदा गर्न र सम्पत्ति छानबिन गर्न माग (भिडियोसहित) देशमा हुन सक्ने त्रासदीपूर्ण सम्भावनालाई रोक्न वामपन्थी आन्दोलनका सबै इमानदार राजनीतिकर्मीहरूले तत्कालै सक्रियता लिनुपर्ने पनि उनको भनाई छ ।
हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली (भिडियोसहित)
हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली (भिडियोसहित) उनले सर्वसाधारण जनताको सहजका लागि सरकारले बाटोको अवरुद्ध हटाइ यात्रालाई सहज बनाउनुपर्ने बताए । उनका अनुसार मूल्य बढ्दा पैसा तिर्न सक्ने वर्गले मात्र हवाई मार्ग प्रयोग गर्नु परेको र न्यून आय हुनेहरू दशैंको दिनसम्म बसपार्कमा कुरिरहेन अवस्था रहेको छ ।
अनियमिततामा मुछिएका कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइयो
अनियमिततामा मुछिएका कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइयो कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमितता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो ।
Weather Update