Harsamaya
‘डन्ट मिस अ विट’  भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदै
ग्राफिक्स: हर समय/Har samaya

काठमाडौं -  विश्व मुटु दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । 

स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् ।

‘डन्ट मिस अ विट’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update