Harsamaya
हर समय
हर समय
तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही गर्न : यातायात मन्त्री घिसिङ
तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही गर्न : यातायात मन्त्री घिसिङ चाडबाडको मौका छोपी बढी भाडा दर असुल्ने गरेको, टिकटको कालोबजारी गरेको लगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानुन विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन्।
निवर्तमान प्रधानमन्त्री ओली लगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयमा काँग्रेसको आपत्ति
निवर्तमान प्रधानमन्त्री ओली लगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयमा काँग्रेसको आपत्ति गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोग गठन भएको छ। उक्त आयोगको सिफारिसमा सरकारले निवर्तमान प्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेको छ।
आज तलेजु भवानी मन्दिर सबैको लागि खुला
आज तलेजु भवानी मन्दिर सबैको लागि खुला हनुमान ढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक पटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुग्ने गर्छन् । 
महानवमी : कन्या पूजनबाट सन्तानहीनले सन्तान प्राप्त गर्छन् (भिडियोसहित)
महानवमी : कन्या पूजनबाट सन्तानहीनले सन्तान प्राप्त गर्छन् (भिडियोसहित) यस दिन गरिएको पूजा, आराधना र कन्या पूजनले भक्तजनहरूलाई आध्यात्मिक सन्तोषका साथै सामाजिक सद्भाव र आत्मिक बल पनि प्रदान गर्ने जनविश्वास रहिआएको छ ।
आज महानवमी : सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै
आज महानवमी : सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
अन्तिम खेलमा वेस्ट इन्डिजसँग १० विकेटले हार्‍यो नेपाल
अन्तिम खेलमा वेस्ट इन्डिजसँग १० विकेटले हार्‍यो नेपाल नेपालले दिएको १२३ रनको झिनो लक्ष्य वेस्ट इन्डिजले कुनै पन विकेट नगुमाइ भेट्यो । सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो ।
बढ्यो अमेरिकी डलर र युरोको भाउ, डलर देखि दीनारसम्म कति छ विनिमय दर
बढ्यो अमेरिकी डलर र युरोको भाउ, डलर देखि दीनारसम्म कति छ विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०२ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ३५ पैसा तोकिएको छ । 
देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रमाइलो यात्राको योग रहेको छ ।
असोज १४ : दिनभर के के भए ?
असोज १४ : दिनभर के के भए ? आज नयाँ कुमारी आर्यतारा शाक्यकाे विधिवत् रूपमा आसन ग्रहण गराइएको छ । साढे दुई वर्षीय आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी बनेकी छिन्।
एक घण्टामा खुल्यो नारायणगढ मुग्लिन सडक
एक घण्टामा खुल्यो नारायणगढ मुग्लिन सडक सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साढे ७ बजेदेखि लेदोसहित खसेको पहिरोले रोकिएको सडक साढे ८ बजे दुईतर्फी नै सञ्चालनमा आएको हो ।
घटस्थापनादेखि आजसम्म पाँच लाखले छोडे काठमाडौं उपत्यका
घटस्थापनादेखि आजसम्म पाँच लाखले छोडे काठमाडौं उपत्यका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २सय ६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
Weather Update