Harsamaya
हर समय
हर समय
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा  हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ। तर अरूका लागि गरिएको कामले आफूलाई समेत फाइदा हुनेछ।
श्री स्वस्थानी व्रत कथा अध्याय - १७
श्री स्वस्थानी व्रत कथा अध्याय - १७ श्रीस्वस्थानी व्रतकथाको सप्तदशौँ अध्यायमा जालन्धर वधको निर्णायक घटनाक्रम वर्णन गरिएको छ । वृन्दाको अटल पतिव्रता धर्मका कारण जालन्धर अजेय बनेपछि शिवको आज्ञामा विष्णुले मायाद्वारा जालन्धरको रूप धारण गरी अन्तःपुर प्रवेश गर्छन् र वृन्दाको पतिव्रता धर्म नष्ट हुन्छ । त्यससँगै जालन्धरको शक्ति क्षीण भई महादेव स्वयं युद्धमा उत्रिएर जालन्धरको वध गर्छन्...
माघ ४ : रवि-बालेनको राजीनामा देखी समानुपातिक उम्मेदवारको संख्या ३ हजार २१३ सम्म
माघ ४ : रवि-बालेनको राजीनामा देखी समानुपातिक उम्मेदवारको संख्या ३ हजार २१३ सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
तातोपानीमा सशस्त्र प्रहरीले राख्यो आगन्तुकको लागि शुद्ध खानेपानी युरो गार्ड
तातोपानीमा सशस्त्र प्रहरीले राख्यो आगन्तुकको लागि शुद्ध खानेपानी युरो गार्ड आइतबार तातोपानीको लिपिङमा यात्रु शाखासँगै रहेको अध्यागमन कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेक्का सिन्धुपाल्चोकले २५ औँ स्थापना दिवसको अवसरमा खानेपानीको लागी युरो गार्ड राखेको हो ।
प्रतिनिधिसभा निर्वाचनः समानुपातिक उम्मेदवारको संख्या ३ हजार २१३
प्रतिनिधिसभा निर्वाचनः समानुपातिक उम्मेदवारको संख्या ३ हजार २१३ समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् । ११० सिटका लागि ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवारको नाम पेस भएको निर्वाचन आयोगले जनाएको छ।
सर्वोच्चले उल्ट्यायो नदी किनारा मापदण्डसम्बन्धी यसअघिको फैसला 
सर्वोच्चले उल्ट्यायो नदी किनारा मापदण्डसम्बन्धी यसअघिको फैसला  ०८० पुस ३ गते न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले नदी किनाराको २० मिटर क्षेत्र कायम राख्दै थप २० मिटर निर्माण निषेधित क्षेत्र कायम गर्न परामादेश जारी गरेको थियो । 
आँखा चिह्नमा बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने
आँखा चिह्नमा बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने सामाजिक सञ्जालमार्फत उनले आइतबार सार्वजनिक गरेको घोषणामा गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता तथा अन्य दलभित्रका शुभचिन्तकहरूको जोडबलका कारण उम्मेदवारी दिने निर्णयमा पुगेको उल्लेख गरेका छन्। साथै देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई पनि आफ्नो निर्णयको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्।
उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने
उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही माघ ६ गते हुने मनोनयन पत्र दर्ता गर्दा उम्मेदवारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते
धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा
धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आज आइतबार राजीनामा दिएका हुन ।
म सत्यको बाटो हिँडिरहेको छु, यसबाट विचलित हुन्‍न - डा. शेखर
म सत्यको बाटो हिँडिरहेको छु, यसबाट विचलित हुन्‍न - डा. शेखर कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनैपनि अतिवादको घेरामा नपरी मध्यमार्गी बाटोबाट विचलित नहुने बताए ।
Weather Update