शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द
आइतबार, मंसिर ७, २०८२
कार्यालयले चालू आर्थिक वर्षदेखि कम्पनीसम्बन्धि सबै काम भौतिक उपस्थितविना नै क्यामिस प्रणालीबाट गर्दै आएको छ ।
भियतनाममा भीषण बाढी र भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु
आइतबार, मंसिर ७, २०८२
भियतनाममा निरन्तर परेको भारी वर्षा, बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा कम्तीमा ९० जनाले ज्यान गुमाएको अधिकारीहरूले आइतबार बताएका छन् ।
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल सात विकेटले पराजित
आइतबार, मंसिर ७, २०८२
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो ।
जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद् : सुदन किराँती
आइतबार, मंसिर ७, २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद् अभिव्यक्ति भएको तर्क गरेका छन् ।
क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्याउने पार्टीहरु असफल : जनार्दन शर्मा
आइतबार, मंसिर ७, २०८२
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीले परिणममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने दावी गरे ।
दोहोरो अंकले बढ्यो नेप्से
आइतबार, मंसिर ७, २०८२
आजको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यो हाइड्रोको सेयर मूल्य आज सात दशमलव ५६ प्रतिशतले घटेको छ ।
केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या, तातोपानी नाकाबाट आयात सुस्त
आइतबार, मंसिर ७, २०८२
तातोपानीका प्रमुख भन्सार अधिकृत चुडाल चीनबाट सहज रुपमा सामान आयतका लागि चीनस्थित महावाणिज्य दूतावाससँग कुराकानी भइरहेको बताउँछन्।
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
आइतबार, मंसिर ७, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिने बोल्सोनारोको मुद्दालाई ट्रम्पले ‘विच हन्ट’ (राजनीतिक प्रतिशोध) भनेका छन् र पछिल्लो घटनालाई ‘धेरै खराब’भन्दै प्रतिक्रिया दिएका दिएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, चुनाव चिन्ह आँखा
आइतबार, मंसिर ७, २०८२
पार्टीको चुनाव चिन्ह आँखा रहेको छ भने प्रगतिशील समाजवाद मार्गदर्शक मूल सिद्धान्त रहेको नेताहरुले जनाएका छन् । पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने र १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ ।
जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छः सन्तोष परियार
आइतबार, मंसिर ७, २०८२
आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती भनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनको भनाई छ ।
भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारवाही गर्न जेनजी युवाको माग
आइतबार, मंसिर ७, २०८२
आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेन जी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको हो ।
सोलु हाइड्रोपावरको आइपिओ आजदेखि निष्कासनमा
आइतबार, मंसिर ७, २०८२
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था छ ।
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय - महेश बस्नेत
आइतबार, मंसिर ७, २०८२
इटहरीको एक कार्यक्रममा सहभागी हुन जान लागेका बस्नेतको गाडीमा अप्रित कुवँर र सञ्जोग गौतमले आक्रमण प्रयास गरेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
साताको लोकप्रिय

