खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा
काठमाडौं - युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । कात्तिक ९ गते मन्त्री भएका गुप्ताले सोमबार (आज) राजीनामा दिएका हुन् ।
पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेका थिए । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ १४:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

