Harsamaya
हर समय
हर समय
रास्वपाबाट सिन्धुपाल्चोक-१ मा भरत पराजुलीले पाए टिकट
रास्वपाबाट सिन्धुपाल्चोक-१ मा भरत पराजुलीले पाए टिकट यहाँ रास्वपाका नेता अभय श्रेष्ठको चर्चा थियो । उनलाई उछिन्दै पराजुलीले टिकट पाएका हुन् । एमालेका नेता भनेर चिनिने पराजुलीले टिकट पाएपछि सिन्धुपाल्चोक एमाले तरंगित भएको छ । 
निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति
निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरेर अब माघको ६ गते मनोनयन पत्र दाखिल गर्ने समय आएको उनले बताए । उनले मनोनयन दाखिला प्रक्रियाको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए । 
चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए - अध्यक्ष ओली
चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए - अध्यक्ष ओली उनले आफूले झापामा शिक्षा, स्वास्थ्य, खानेपानीलगाएत पूर्वाधार विकासमा असाधारण विकास भएको दावी गरे । 
सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा
सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा उनले जेनजी जनआन्दोलनको जग र नागरिक आकांक्षाबाट बनेको वर्तमान गैरराजनीतिक नागरिक सरकार इमानदारी, निष्ठा र नैतिकताको उदाहरण बनेको उल्लेख गरेका छन् ।
बालेनले लिए रविको हातबाट झापा–५ को टिकट
बालेनले लिए रविको हातबाट झापा–५ को टिकट बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की त्यस्तै उनले रौथाने ज्ञान ,सिप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको धारणा राखिन् ।
दुर्गा प्रसाईं पक्राउ 
दुर्गा प्रसाईं पक्राउ  आइतबार निर्वाचन आयोगले प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो । 
छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने
छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए ।
जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन
जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए ।
बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह
बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह उनले भने, ‘हामी सीता माताका सन्तान हौं । बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’
स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा
स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा उनका अनुसार काफ्ललेको राजीनामाबारे छलफल भइरहेको छ । गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा उनी नियुक्त भएका थिए ।
‘देश बचाउनुपर्छ भन्नेहरुका लागि अब राप्रपा बाहेक अन्यत्र भोट हाल्ने ठाउँ छैन’
‘देश बचाउनुपर्छ भन्नेहरुका लागि अब राप्रपा बाहेक अन्यत्र भोट हाल्ने ठाउँ छैन’ उक्त घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अन्तरगत गरिने एक थान निर्वाचनले मात्रै मुलुकलाई निकास नदिने बताए ।
Weather Update