अमेरिकी डलर र युरोको मूल्य बढ्यो‚ यस्तो छ अन्यको विनिमय दर
मंगलबार, माघ ६, २०८२
युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईका केही स्थानहरूमा हुस्सु रहने
मंगलबार, माघ ६, २०८२
तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
मंगलबार, माघ ६, २०८२
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। नयाँ व्यवसाय सुरु गर्ने मौका छ।
श्री स्वस्थानी व्रत कथा अध्याय - १८
मंगलबार, माघ ६, २०८२
श्रीस्वस्थानी व्रतकथाको अष्टादशौँ अध्यायमा जालन्धर वध, सती वृन्दाको श्राप र त्यसबाट शालिग्राम, तुलसी, कुश र पीपलको महिमा स्थापित भएको प्रसंग वर्णन गरिएको छ। वृन्दाको पतिव्रता धर्म नष्ट भएपछि महादेवले जालन्धरको वध गर्छन् भने पति वियोगमा पीडित वृन्दाले विष्णुलाई श्राप दिँदा उहाँ शालिग्राम, तुलसी, कुश र पीपलका रूपमा प्रकट हुनुभयो ।...
सिन्धुपाल्चोक–२ बाट कांग्रेसका बंशलाल तामाङ उम्मेदवार
सोमबार, माघ ५, २०८२
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका नेता बंशलाल तामाङले पार्टीको टिकट प्राप्त गरेका छन् ।
माघ ५ : सत्ता, बजार, घटना र खेलमैदान : आजको दिनभरका प्रमुख समाचार
सोमबार, माघ ५, २०८२
देशको राजनीति आज फेरि उथलपुथलमा रहँदा अर्थतन्त्रमा नयाँ रेकर्ड बनेका छन्। सडक र उद्योगमा भएका घटनाले चिन्ता बढाएका छन् भने खेलकुद मैदानबाट खुशीको खबर आएको छ।
दोस्ताजको कविता संग्रह ‘एकदिन मानिसहरू फर्कन्छन्’ विमोचन
सोमबार, माघ ५, २०८२
कवि दोस्ताजको ‘एकदिन मानिसहरू फर्कन्छन्’ कविता संग्रह विमोचन गरिएको छ । सोमबार काठमाडौंको सर्वनाम थिएटरमा ४८ वटा कविता संग्रहित कविता विमोचन गरिएको हो ।
काँग्रेस पार्टीका सम्बन्धमा सर्वोच्च अदालतमा दर्ता भएको रिट फिर्ता हुँदैन - कार्यवाहक सभापति खड्का
सोमबार, माघ ५, २०८२
सम्बेदनशील विषयमा आफूसंग प्रत्यक्ष सम्पर्क नगरिकन अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न खड्काले आग्रह गरेका छन् ।
जगदीश खरेल ललितपुर - २ बाट चुनाव लड्ने
सोमबार, माघ ५, २०८२
सोमबार पदबाट राजीनामा दिएपछि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै खरेलले राजनीतिमा होमिनका लागि आफुले राजीनामा दिएको भन्दै अव ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने बताएका हुन्
सिमेन्ट उद्योगमा कार्यरत मजदूरको मृत्यु, एक घाइते
सोमबार, माघ ५, २०८२
मृत्यु हुनेमा सोही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घाइते हुनेमा वडा नं ७ हसनापुरका २७ वर्षीय शंकर चौधरी रहेका छन् ।
बागमती प्रदेशसभाका ६ जना प्रदेशसभा सदस्यले दिए राजीनामा
सोमबार, माघ ५, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरुले प्रदेशसभा सदस्य पदबाट आज राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।
लुम्बिनी काँग्रेसका महामन्त्रीले छाडे पार्टी
सोमबार, माघ ५, २०८२
उनी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् । बर्दघाट नगरपालिका निवासी खनाल जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।
साताको लोकप्रिय

