निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
आइतबार, माघ ४, २०८२
आयोगको आजै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु
आइतबार, माघ ४, २०८२
आइतबार २०८२ माघ २ गते बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
आइतबार, माघ ४, २०८२
उनले रवि लामिछानेलाई ‘सहकारी ठग’ को संज्ञा दिँदै आगामी आन्दोलनको मुख्य एजेन्डा उनलाई बहिष्कार र प्रतिरोध गर्ने हुने बताए । साथै, उनले लामिछानेमाथि विभिन्न मुद्दा बोकेर हिँडेको आरोप समेत लगाए ।
सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म निर्वाचन कार्यतालिका स्थगन गर्न कांग्रेसले दियो निवेदन
आइतबार, माघ ४, २०८२
रिट निवेदनमा नेपाली कांग्रेसले सर्वोच्चमा दायर गरेको रिट निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचनमा सम्पूर्ण कार्यक्रम स्थगन गर्न माग गरेको छ ।
दोलखा कांग्रेसमा शिवाकोटी, कोइराला र श्रेष्ठ लबिङमा, कुन्दनको पनि चर्चा
आइतबार, माघ ४, २०८२
विशेषगरी दोलखा कांग्रेसको टिकट हत्याउन शक्ति प्रदर्शन र दौडधूप तीव्र बनेको छ। अजयबाबु शिवाकोटी ,ताराबहादुर कोइराला र प्रभुराम श्रेष्ठ आधिकारिकताका लागि दौडधुपमा छन् ।
घण्टीघर पुगे बालेन र सुदन
आइतबार, माघ ४, २०८२
यसअघि मात्र गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए ।
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी
आइतबार, माघ ४, २०८२
अध्ययनअनुसार हाल सञ्चालनमा रहेका र निर्माणाधीन ३४७ वटा आयोजनाबाट ७,२५१ मेगावाट विद्युत उत्पादन क्षमता जोडिएको छ, जसमा मात्र १२ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश
आइतबार, माघ ४, २०८२
बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको असन्तुष्टी जनाउँदै एमाले निकटका युवा संघ नेपाल र अनेरास्ववियु बाजुराले संयुक्त रुपमा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० बढी घाइते
आइतबार, माघ ४, २०८२
प्रवक्ता अनुसार, दमकल टोलीहरूले लगातार काम गर्दै आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । आगो मलका धेरै तलाहरूमा फैलिएको छ ।
काठमाडौंका मेयर बालेनले दिए राजीनामा
आइतबार, माघ ४, २०८२
उनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन् ।
पार्वत गुरुङ दोलखाबाट चुनाव लड्ने
आइतबार, माघ ४, २०८२
दोलखाली जनतासँग लामो समयदेखि जोडिँदै आएका गुरुङलाई यस पटकको निर्वाचनमा एमालेको जितको मुख्य आधारका रूपमा हेरिएको छ ।
सिन्धुपाल्चोक–२ मा नेकपाबाट ‘शरद’ले पाए टिकट
आइतबार, माघ ४, २०८२
उनले पहिलो कार्यकालमा प्रदेशको सामाजिक विकास मन्त्रालय र दोस्रो कार्यकालमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
साताको लोकप्रिय

