Harsamaya
घण्टीघर पुगे बालेन र सुदन
घण्टीघरमा बालेन ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् ।

उनले मेयर पदबाट राजीनामा दिएर घण्टीघर पुगेका हुन् । उनी आजै औपचारिकरुपमा रास्वपा प्रवेश गर्ने कार्यक्रम रहेको छ । बालेनसँगै सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् ।

यसअघि मात्र गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update