Harsamaya
रास्वपा नेता बालेन साहको मधेश दौड : सर्लाही र रौतहटमा ‘रोड शो’ गर्दै निजगढ प्रस्थान
रास्वपा नेता बालेन साहको मधेश दौड : सर्लाही र रौतहटमा ‘रोड शो’ गर्दै निजगढ प्रस्थान सर्लाहीबाट रौतहट आइपुग्दा नेता साहलाई पार्टी कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत गरे। गरुडा र चन्द्रनिगाहपुरमा समर्थकहरू रास्वपाको झन्डा र फूलमाला लिएर उनको स्वागतमा उत्रिएका थिए ।
रास्वपाका वरिष्ठ नेता बालेन आज सर्लाही जाँदै
रास्वपाका वरिष्ठ नेता बालेन आज सर्लाही जाँदै त्यस्तै, सर्लाही – ४ मा साहले हुलाकी सडकखण्ड हुँदै गडहिया चौक, छतौना, खैर्वा बजार, –बहुअर्वा, बैरिया, सिसौट बजार हुँदै मानपुर, पिपराभिता, हजरिया हुँदै बरहथवा बजारतर्फ लाग्ने जनाइएको छ ।
बालेनको मधेश दौड, गजेन्द्र बाबुको शालिकमा माला फ्याँकेर हिँडे
बालेनको मधेश दौड, गजेन्द्र बाबुको शालिकमा माला फ्याँकेर हिँडे गजेन्द्र चोक पुगेका बालेन्द्र शाहले स्वर्गीय नेता गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को शालिकमा गाडीबाटै माला फ्याँकेर अघि बढेपछि त्यहाँ उपस्थित नेता–कार्यकर्ता तथा समर्थक आश्चर्यमा परेका छन्।
नेपालगन्जमा बालेनको भव्य स्वागत
नेपालगन्जमा बालेनको भव्य स्वागत सोमबार नेपालगन्ज पुगेका बालेनलाई त्यहाँका जनताले भव्य रुपमा स्वागत गरेका थिए भने ठूलो संख्यामा रहेका कार्यकर्ताले बालेनलाई हुटिङ गरेर स्वागत गरेका थिए ।
संसदीय निर्वाचनमा बालेनको ‘डेब्यू’ उम्मेदवारी
संसदीय निर्वाचनमा बालेनको ‘डेब्यू’ उम्मेदवारी उक्त क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आठौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिदैछन् ।
घण्टीघर पुगे बालेन र सुदन
घण्टीघर पुगे बालेन र सुदन यसअघि मात्र गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए ।
Weather Update