नेपालगन्जमा बालेनको भव्य स्वागत
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह नेपालगन्ज पुगेका छन् ।
सोमबार नेपालगन्ज पुगेका बालेनलाई त्यहाँका जनताले भव्य रुपमा स्वागत गरेका थिए भने ठूलो संख्यामा रहेका कार्यकर्ताले बालेनलाई हुटिङ गरेर स्वागत गरेका थिए ।
पार्टी कार्यालयमा पसेर घण्टी बजाउने कार्यक्रम रहेपनि अव्यवस्थित ठूलो भीडले गर्दा बालेन गाडीबाट नझरी कोहलपुरतर्फ लागेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०८२ १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

