चेक बाउन्स मुद्दामा मुछिएका अजय श्रेष्ठ सिन्धुपाल्चोक–२ बाट रास्वपाका उम्मेदवार
बिहीबार, माघ ८, २०८२
अदालतले सो मुद्दामा २०७५ साल मंसिर १९ गते फैसला गर्दै अजय श्रेष्ठलाई १५०० रुपैयाँ जरिवाना तोकेको देखिन्छ। यो मुद्दा चेक साटफेर ऐन अन्तर्गत परेको अदालतको फैसलामा उल्लेख छ।
ललितपुर २ बाट जगदीश खरेलले दिए उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर मनोनयन दर्ता गराएका हुन् ।
रास्वपाबाट सिन्धुपाल्चोक-१ मा भरत पराजुलीले पाए टिकट
सोमबार, माघ ५, २०८२
यहाँ रास्वपाका नेता अभय श्रेष्ठको चर्चा थियो । उनलाई उछिन्दै पराजुलीले टिकट पाएका हुन् । एमालेका नेता भनेर चिनिने पराजुलीले टिकट पाएपछि सिन्धुपाल्चोक एमाले तरंगित भएको छ ।
घण्टीघर पुगे बालेन र सुदन
आइतबार, माघ ४, २०८२
यसअघि मात्र गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए ।
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने (भिडियोसहित)
बिहीबार, पुस २४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।
रास्वपामा चार पदाधिकारी थपिने
आइतबार, पुस २०, २०८२
प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थप्ने निर्णय भएको हो ।
रास्वपाले सात जनालाई गर्यो केन्द्रीय समितिमा मनोनयन
आइतबार, पुस २०, २०८२
केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।
रास्वपा केन्द्रीय सचिवालय बैठक जारी
आइतबार, पुस २०, २०८२
यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चात्को पहिलो सचिवालय बैठक हो ।
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
सोमबार, पुस १४, २०८२
बैठकले बृहत एकता सम्बन्धी सहमतिको सम्मानपूर्वक पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल
बिहीबार, पुस १०, २०८२
यसैगरी, प्रवासमा रहेका उम्मेदवार आकांक्षीको मूल्यांकन भर्चुअल माध्यमबाट गरिनेछ । भर्चुअल प्रक्रियाबाट बन्दसूचीमा पर्ने आवेदकलाई भने पौष १४ गते बिहान ९ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाइनेछ ।
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
बुधबार, पुस ९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहको उपस्थिति रहेको थियो ।
सुमना श्रेष्ठले त्यागिन् रास्वपा
आइतबार, भदौ २९, २०८२
त्यस्तै उनले आफ्ना नेताहरूलाई पुजा गर्न बन्दगरी कि हटाउने कि हट्ने काम गर्न अन्य पार्टीका नेताहरुलाई सुझाव समेत दिइन् ।
साताको लोकप्रिय

