Harsamaya
रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका छन् । 

सभापति लामिछानेले आज  बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्नेगरी बैठक बोलाएका हुन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update