प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल
बिहीबार, पुस १०, २०८२
यसैगरी, प्रवासमा रहेका उम्मेदवार आकांक्षीको मूल्यांकन भर्चुअल माध्यमबाट गरिनेछ । भर्चुअल प्रक्रियाबाट बन्दसूचीमा पर्ने आवेदकलाई भने पौष १४ गते बिहान ९ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाइनेछ ।
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
बुधबार, पुस ९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहको उपस्थिति रहेको थियो ।
सुमना श्रेष्ठले त्यागिन् रास्वपा
आइतबार, भदौ २९, २०८२
त्यस्तै उनले आफ्ना नेताहरूलाई पुजा गर्न बन्दगरी कि हटाउने कि हट्ने काम गर्न अन्य पार्टीका नेताहरुलाई सुझाव समेत दिइन् ।
साताको लोकप्रिय

-1766635081.jpg)