रास्वपाका सबै सांसदले दिए सामुहिक राजीनामा
काठमाडौं - राष्ट्रिय स्वतन्त्रत पार्टी (रास्वपा) का सबै सांसदहरुले सामुहिक राजीनामा दिएका छन् ।
आज बसेको संसदीय दलको बैठकले सामुहिक राजीनामा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १४:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

