रास्वपाको भैरहवा र पोखरामा हुने कार्यक्रम स्थगित
शुक्रबार, फागुन ८, २०८२
पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुने कार्यक्रम विशेष कारणले हालका लागि स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन्।
रास्वपालाई निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न प्रशासनको आग्रह
मंगलबार, माघ २७, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालना गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ।
रास्वपाले एकल बहुमतको सरकार चलाउनुपर्छ : रवि लामिछाने
शनिबार, माघ २४, २०८२
‘भनेको कुरा पुरा नगर्दा, भाका पुरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाए पाउने । नेताले बोल्यो हिड्दो सकियो पूरा नगरी यतिकै हाँसेर हिड्न पाइन्छ, पाइन्न् ।’ उनले भने ।
चुनावी अभियानमा मृत्यु भएकी वालिकाको परिवारलाई रास्वपाले क्षतिपूर्ति दिने
शुक्रबार, माघ २३, २०८२
पार्टीले उक्त घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाउँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
चेक बाउन्स मुद्दामा मुछिएका अजय श्रेष्ठ सिन्धुपाल्चोक–२ बाट रास्वपाका उम्मेदवार
बिहीबार, माघ ८, २०८२
अदालतले सो मुद्दामा २०७५ साल मंसिर १९ गते फैसला गर्दै अजय श्रेष्ठलाई १५०० रुपैयाँ जरिवाना तोकेको देखिन्छ। यो मुद्दा चेक साटफेर ऐन अन्तर्गत परेको अदालतको फैसलामा उल्लेख छ।
ललितपुर २ बाट जगदीश खरेलले दिए उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर मनोनयन दर्ता गराएका हुन् ।
रास्वपाबाट सिन्धुपाल्चोक-१ मा भरत पराजुलीले पाए टिकट
सोमबार, माघ ५, २०८२
यहाँ रास्वपाका नेता अभय श्रेष्ठको चर्चा थियो । उनलाई उछिन्दै पराजुलीले टिकट पाएका हुन् । एमालेका नेता भनेर चिनिने पराजुलीले टिकट पाएपछि सिन्धुपाल्चोक एमाले तरंगित भएको छ ।
घण्टीघर पुगे बालेन र सुदन
आइतबार, माघ ४, २०८२
यसअघि मात्र गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए ।
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने (भिडियोसहित)
बिहीबार, पुस २४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।
रास्वपामा चार पदाधिकारी थपिने
आइतबार, पुस २०, २०८२
प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थप्ने निर्णय भएको हो ।
रास्वपाले सात जनालाई गर्यो केन्द्रीय समितिमा मनोनयन
आइतबार, पुस २०, २०८२
केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।
रास्वपा केन्द्रीय सचिवालय बैठक जारी
आइतबार, पुस २०, २०८२
यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चात्को पहिलो सचिवालय बैठक हो ।
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
सोमबार, पुस १४, २०८२
बैठकले बृहत एकता सम्बन्धी सहमतिको सम्मानपूर्वक पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
साताको लोकप्रिय

-1768823656.jpg)