रास्वपाको भैरहवा र पोखरामा हुने कार्यक्रम स्थगित
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन ९ मा भैरहवा र फागुन १० मा पोखरामा आयोजना गर्ने तय गरिएको जनसम्बोधन कार्यक्रम स्थगित गरेको छ।
पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुने कार्यक्रम विशेष कारणले हालका लागि स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२ १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

