काठमाडौंका मेयर बालेनले दिए राजीनामा
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राजीनामा दिएका छन् । उनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन् ।
“नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागु हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु,” बालेनले भनेका छन् ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२ १५:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

