Harsamaya
सांसद राईले प्रधानमन्त्री बालेनलाई भेटेर राखे निर्वाचन क्षेत्रका यी मागहरु 
सांसद राईले प्रधानमन्त्री बालेनलाई भेटेर राखे निर्वाचन क्षेत्रका यी मागहरु  ‘प्रधानमन्त्रीज्यूसँग क्रमवद्ध रुपमा मागहरु अगाडि राखेको छु । प्रारम्भमा प्रतिनिधि सभा बैंठक चाँडो भन्दा चाँडो आब्हान गर्न माग राखें । अगाडिका सरकारले प्रथम, दोस्रो र तेस्रो प्राथमिकतामा राखेका विधेयकहरुमाथि तत्काल छलफल थाल्न पनि भनेको छु,’ उनले भने,‘सरकारले अगाडि बढाएका एकसय बुँदाका कार्य योजना कार्यान्वयन गर्नपनि कानूनी जटिलताहरु रहेकाले त्यसको समाधानका...
सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या राख्दै प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्
सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या राख्दै प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस् प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले कोशी प्रदेशका सामूहिक समस्या तथा प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए ।
र्‍याप ब्याटलदेखि प्रधानमन्त्रीसम्म !
र्‍याप ब्याटलदेखि प्रधानमन्त्रीसम्म ! लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए । उनकी मुख्य प्रतिस्पर्धी कांग्रसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी थिइन् भने एमालेबाट उम्मेद्वार बनेका केसब स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए ।
बालेन्द्र सरकारमा को को बन्दैछन् मन्त्री ? 
बालेन्द्र सरकारमा को को बन्दैछन् मन्त्री ?  मन्त्री को को बन्दैछन् भन्नेबारे रास्वपा नेता आसिफ शाहले सामाजिक सञ्जालमा लेखेका छन् । 
नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज
नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ । 
प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए ‘जय महाकाली’
प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए ‘जय महाकाली’ ‘जय महाकाली’ गीतमा राष्ट्रभक्ति, नेपाली स्वाभिमान र बेथिति विरुद्धको आवाज बुलन्द गरिएको छ। आयो गोर्खाली, डर मान्दैन यो नेपाली जस्ता ओजपूर्ण शब्दहरूले युवा पुस्तामा नयाँ ऊर्जा र आशा जगाएको छ। भिडियोमा बालेनले घण्टी बजाउँदै परिवर्तनको संकेत गरेको र आफ्ना समर्थकहरूसँग साक्षात्कार गरिरहेका दृश्यहरूले गीतलाई थप शक्तिशाली बनाएको छ।
रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत विहीबार नै संसदीय दलको बैठक बस्ने र उक्त बैठकले बालेनलाई दलको नेता बनाउने औपचारिक निर्णय गर्नेछ ।
प्रधानमन्त्री बालेन शाह वैदिक–बौद्ध परम्परा अनुसार शपथ लिने
प्रधानमन्त्री बालेन शाह वैदिक–बौद्ध परम्परा अनुसार शपथ लिने शपथ ग्रहणपछि प्रधानमन्त्री शाह दिउँसो २:१५ बजेपछि सिंहदरबार जाने कार्यक्रम रहेको छ।
चैत १३ मा बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने
चैत १३ मा बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने उपसभापति वाग्लेले दिएको जानकारी अनुसार चैत १३ गते शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन् भने चैत १२ गते सांसदहरूको शपथ हुने तय भएको छ।
झापा ५ मा रास्वपाका बालेन्द्र शाहको अग्रता उच्च
झापा ५ मा रास्वपाका बालेन्द्र शाहको अग्रता उच्च निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गरेका छन् । उनी एमालेका अध्यक्ष समेत हुन् ।
प्रधानमन्त्री  कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको छ : बालेन
प्रधानमन्त्री कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको छ : बालेन उनले प्रधानमन्त्री कार्कीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । ‘आमा’ जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको छ ।
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेनको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेनको आग्रह सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै बालेनले त्यहाँस्थित नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका हुन ।
Weather Update