Harsamaya
प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो नेपाली भएर बाच्ने आधार दिनुस् - बालेन
प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो नेपाली भएर बाच्ने आधार दिनुस् - बालेन 'प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन' मेयर बालेनले लेखेका छन् 'मलाई मेयर हो भनेर बिर्सिनुस् नेपाली भएर बाच्ने आधार त दिनुस् ।'
बालेन शाहले गरे अमेरिकाको कडा टिप्पणी 
बालेन शाहले गरे अमेरिकाको कडा टिप्पणी  नेपाल अमेरिकाभन्दा राम्रो रहेको महसुस गराइदिएको भन्दै बालेनले अमेरिकन नागरिकलाई अल्छी भनेका छन् । त्यसैले उनीहरूको देश बनाउन अरू देशको जनशक्ति आवश्यक रहेको बालेनले टिप्पणी गरेका छन् । 
बाल सिर्जनाका कार्यक्रम महानगरको प्राथमिकतामा -  बालेन शाह
बाल सिर्जनाका कार्यक्रम महानगरको प्राथमिकतामा -  बालेन शाह त्यस्तै उन्ले पि. एल. सिंह थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रूपमा रहेको स्मरण गरे । हाम्रा सांस्कृतिक सम्पदा विषयक स्थलगत चित्रकला प्रतियोगितामा विभिन्न विद्यालयका २ सय जना विद्यार्थीहरूको सहभागी रहेका थिए । 
नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्यांकन गरौँ - प्रमुख शाह  
नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्यांकन गरौँ - प्रमुख शाह   ‘पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनु पर्छ’ उनले भने, ‘महत्वपूर्ण कुरा भनेको नागरिकलाई दिनु पर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन । तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो ।’
‘नेपाल हाँसेको’ ट्रेन्डिङको शिखरमा: बालेनको गीतले मन जित्यो
‘नेपाल हाँसेको’ ट्रेन्डिङको शिखरमा: बालेनको गीतले मन जित्यो काठमाडौं महानगरका मेयर बालेन शाहको नयाँ गीत ‘नेपाल हाँसेको’ युट्युबको संगीत ट्रेन्डिङमा शीर्षस्थानमा पुगेको छ। सोमबार साँझ रिलिज भएको गीत २४ घण्टा नपुग्दै नम्बर १ मा पुगेको हो।
'लाज शरणम्' को गीत ‘नेपाल हाँसेको’ सार्वजनिक : बालेनको आवाजमा देशको पीडा !
'लाज शरणम्' को गीत ‘नेपाल हाँसेको’ सार्वजनिक : बालेनको आवाजमा देशको पीडा ! राजनीतिक नेतृत्वसँगै हिपहपमा विशिष्ट पहिचान बनाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर, शब्द र संगीत रहेको गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ। यो गीत चलचित्र ‘लाज शरणम्’ का लागि नयाँ भिडियोसहित सार्वजनिक भएको हो। यो गीत बालेनले १० वर्ष अघि नै गाएका थिए ।
प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घट्योः  मेयर शाह
प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घट्योः  मेयर शाह काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गरेका छन् । ‘क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने, ‘पहिले आकाशे शिशाको पुलमा ५ प्रतिशत थियो, यसबाट महानगरपालिकाले वार्षिक २३ लाख...
Weather Update