Harsamaya
‘सिलाम साक्मा’ले मानिसलाई कालबाट जोगाएजस्तै हामी देश जोगाउन चाहन्छौं : बालेन
‘सिलाम साक्मा’ले मानिसलाई कालबाट जोगाएजस्तै हामी देश जोगाउन चाहन्छौं : बालेन उनले नेपालको ६०–७० प्रतिशत फुटबल खेलाडी पूर्वी नेपालमा उत्पादन हुने भएपनि आजसम्म खेल मैदान बनाउन वा रंगशाला बनाउन नसकिएको गुनासो गरे ।
बालेन शाहले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा के छ ?
बालेन शाहले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा के छ ? यस्तै, पर्यटन तथा उद्योग क्षेत्रमा गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले संचालन गरिने प्रबन्ध मिलाइने र सीमावर्ती पर्यटन विकास योजना कार्यान्वयन गर्ने उनले उल्लेख गरे ।
बिहानै देखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम
बिहानै देखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै उनी पुनः घरदैलोमा जुटेरका हुन्
कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा : बालेन शाह
कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा : बालेन शाह रास्वपा कर्णालीका उत्पादनलाई कम्तीमा देशव्यापी रूपमा पुर्याउने पार्टी बन्न चाहेको उनले स्पष्ट पारे ।
सुदूरपश्चिमलाई स्विजरल्याण्ड होइन, आफ्नै पहिचानले जोड्छौं : बालेन शाह
सुदूरपश्चिमलाई स्विजरल्याण्ड होइन, आफ्नै पहिचानले जोड्छौं : बालेन शाह पूर्वाधार विकासमा ढिलासुस्ती सह्य नहुने उल्लेख गर्दै उनले बाटो निर्माणलाई प्राथमिकतामा राख्ने बताए । ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्यो,’ उनले भने ।
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन् ।
बालेन लक्षित साहको टिप्पणी : मेयर हुँदा महानगर राम्ररी चलाउन नसक्नेले देशको नेतृत्व गर्छु भन्नु हास्यास्पद
बालेन लक्षित साहको टिप्पणी : मेयर हुँदा महानगर राम्ररी चलाउन नसक्नेले देशको नेतृत्व गर्छु भन्नु हास्यास्पद उनले देश र जनता निर्वाचनमा होमिएको अवस्थामा कसैले पनि संसद् ब्युँताउने वा अहिलेको सत्ता लम्ब्याउने षड्यन्त्र गरे जनताले प्रतिकार गर्ने चेतावनी दिए ।
टिकापुरस्थित रास्वपा सम्पर्क कार्यालयमा उम्मेदवार कोलम ज्ञवालीसँग बालेन
टिकापुरस्थित रास्वपा सम्पर्क कार्यालयमा उम्मेदवार कोलम ज्ञवालीसँग बालेन मंगलबार उनले कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुरस्थित सम्पर्क कार्यालयमा रास्वपा उम्मेदवार कोलम ज्ञवालीसँग भेटघाट गरेका हुन् ।
बालेनले लिए रविको हातबाट झापा–५ को टिकट
बालेनले लिए रविको हातबाट झापा–५ को टिकट बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।
जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन
जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए ।
मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण
मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण उनी यसअघि आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेर नियमित हुने बिहानी आरतीमा सहभागी भएका थिए ।
काठमाडौंका मेयर बालेनले दिए राजीनामा
काठमाडौंका मेयर बालेनले दिए राजीनामा उनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन् । 
Weather Update