बिहानै देखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का वरिष्ठ नेता बालेन शाहले पुन चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । आइतबार बिहानै देखि शाह झापा–५ , दमकको घरदैलोमा जुटेका छन् ।
उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै उनी पुनः घरदैलोमा जुटेरका हुन् ।
प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२ ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

