Harsamaya
रवि र बालेनबिच भेटवार्ता
रवि र बालेनबिच भेटवार्ता सभापति लामिछानेको सचिवालयले दिएको जानकारी अनुसार करिव आधा घण्टा देखि उनीहरू छलफलमा छन् । 
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह यस वर्ष १ हजार ८६ जना विपन्न नागरिकको उपचार सिफारिस गरेको, बेवारिसे, विपन्न र बेसाहारा निशूल्क उपचार अन्तरगत २ सय १० जनालाई निशूल्क उपचार सेवा प्रदान गरेको पनि उनले जानकारी दिएका छन् ।
बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’को गीत सार्वजनिक
बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’को गीत सार्वजनिक सिनेमाका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।
बालेनविरुद्ध साइबर व्यूरोमा जाहेरी
बालेनविरुद्ध साइबर व्यूरोमा जाहेरी सामाजिक सञ्जालबाट एमाले, कांग्रेसलगायतका दलका साथै विदेशी देशहरुलाई गाली गरेको कसुरमा युवा संघले बालेन साहविरुद्ध जाहेरी दिएको हो ।
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित उजुरी प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो ।
अनेरास्ववियुले बालेन्द्र साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने
अनेरास्ववियुले बालेन्द्र साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने गत भदौ २४ मा जेनजी आन्दोलनको क्रममा संसद, सिंहदरबार लगायत विभिन्न सरकारी कार्यालयहरू र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।
पहिला संसद् विघटन अनि सेना प्रमुखसँग वार्ता : बालेन साह
पहिला संसद् विघटन अनि सेना प्रमुखसँग वार्ता : बालेन साह उनले सामाजिक सञ्जालमार्फत अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भन्दै त्यसअघि संसद विघटन अनिवार्य रहेको बताएका छन् । 
आन्दोलनमा उत्रिए कवाड व्यवसायी, बालेनले १५ करोड लिएको आरोप
आन्दोलनमा उत्रिए कवाड व्यवसायी, बालेनले १५ करोड लिएको आरोप कवाड आन्दोलन संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले कवाड व्यवसायीहरूलाई हटाउन काठमाडौं महानगरका मेयर बालेन साहले १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए । उनले आफूहरू संवैधानिक अधिकार र सरकारको कानुनभित्र बसेर कर तिरिरहेको बताए ।
बालेन र जापानिज राजदूतबीच भेटवार्ता
बालेन र जापानिज राजदूतबीच भेटवार्ता राजदूत तोरुले, काठमाडौं र जापानका सहरहरूका बीचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे । 
काठमाडौं महानगर भित्रको विवाद सतहमा, गुरागाईँ हाजिर गर्न जाँदा घम्साघम्सी
काठमाडौं महानगर भित्रको विवाद सतहमा, गुरागाईँ हाजिर गर्न जाँदा घम्साघम्सी प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा प्रवेश गर्नखोज्दा केहीबेर ठेलामठेल भएको थियो । कार्यकक्षमा लगाइएको ताला फुटाउन खोज्दा नगर प्रहरीले अवरोध गरेका थिए ।
बालेन शाहलाई कानुनी कठघरमा ल्याउन युवा संघको माग
बालेन शाहलाई कानुनी कठघरमा ल्याउन युवा संघको माग उनले शाहले समाजलाई भड्काउने खालका अभिव्यक्ति दिने गरेको उल्लेख गरेका छन् ।
बालेनले भने - सरकारले भ्रमको खेती गरिरहेको छ
बालेनले भने - सरकारले भ्रमको खेती गरिरहेको छ बालेनले जति भ्रम फैलाए पनि, तपाईंका भ्रष्ट कार्यकर्तासँग नझुक्ने बताउँदै सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता नगर्ने स्पष्ट गरेका छन् ।
Weather Update