Harsamaya
रवि र बालेनबिच भेटवार्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहबीच भेटवार्ता जारि छ ।

सभापति लामिछानेको सचिवालयले दिएको जानकारी अनुसार करिव आधा घण्टा देखि उनीहरू छलफलमा छन् । 

'मिलेर जानुपर्छ जनताबाट अनुमोदन हुनुपर्छ भनेर रवि दाइ आफैले अप्रोच गरेर भेट्न जानुभएको हो,' सचिवालय स्रोतले हरसमयसँग भन्यो ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update