Harsamaya
पूर्व राष्ट्रपति भण्डारीले भनिन्- सबै दलको सहभागितामा समयमै निर्वाचन गराउनुपर्छ
पूर्व राष्ट्रपति भण्डारीले भनिन्- सबै दलको सहभागितामा समयमै निर्वाचन गराउनुपर्छ गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । 
बालुवाटार पुगेर पूर्व राष्ट्रपति यादवले भने: राजनीतिक दल चुनावबाट भाग्नु हुँदैन 
बालुवाटार पुगेर पूर्व राष्ट्रपति यादवले भने: राजनीतिक दल चुनावबाट भाग्नु हुँदैन  प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
Weather Update