निर्वाचन आयोगको एकलौटी र गैरकानुनी निर्णयविरुद्ध सर्वोच्च पुगेका हौं : खड्का [भिडियोसहित]
आइतबार, माघ ४, २०८२
निर्वाचन आयोगको निर्णय संविधान, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐन तथा नेपाली कांग्रेसको विधानविपरीत भएको दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले आज रिट दर्ता गराएका हुन् ।
राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा
आइतबार, माघ ४, २०८२
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।
नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
आइतबार, माघ ४, २०८२
नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।
निधि भन्छन्: रूख र चारतारे अनाधिकृत व्यक्तिले अपहरण गर्यो
आइतबार, माघ ४, २०८२
‘पर्सी नोमिनेसन छ। पार्टी हामीसँग छैन, अनाधिकृत व्यक्तिले अपहरण गरेको छ,’ उनले भने, ‘रूख छैन । चारतारा छैन । कसरी चुनाव लड्न सकिन्छ?’
फिल्म ‘बिगुल’ को रिलिज स्थगित
आइतबार, माघ ४, २०८२
रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन् ।
निर्वाचन आयोगको निर्णय बदर माग गर्दै देउवा पक्ष सर्वोच्चमा, ६ गतेलाई पेसी तोकियो
आइतबार, माघ ४, २०८२
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्च गएका हुन् ।
शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको बैठक
आइतबार, माघ ४, २०८२
आइतबार बसेको पहिलो बैठकले उक्त शोक प्रस्ताव पारित गरेको हो । बैठकमा बोहराको सम्मानको लागि मौन धारण पनि गरिएको छ ।
प्रत्यक्षतर्फ एमालेमा महिला उम्मेदवारहरुको संख्या न्यून
आइतबार, माघ ४, २०८२
नेकपा एमालेले आगामी निर्वाचनको लागि उम्मेदवार टुङगो लगाएको छ । सूचीमा महिला उम्मेदवारको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ ।
एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो
आइतबार, माघ ४, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।
नेपाललले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य
आइतबार, माघ ४, २०८२
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल बनायो ।
सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो
आइतबार, माघ ४, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल पाँच हजार ६२५ निर्धारण भएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
आइतबार, माघ ४, २०८२
उक्त र्दुघटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् ।
इरानमा प्रदर्शनका क्रममा हजारौँको मृत्यु भएको खामेनीको स्वीकारोक्ति
आइतबार, माघ ४, २०८२
यद्यपि, केही साताको प्रदर्शन र सुरक्षा कारबाहीपछि तेहरानसहित प्रमुख सहरहरूमा जनजीवन क्रमशः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
साताको लोकप्रिय

![निर्वाचन आयोगको एकलौटी र गैरकानुनी निर्णयविरुद्ध सर्वोच्च पुगेका हौं : खड्का [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/Purna-bahadur-khadka-(1)-1768726322.jpg)