महिला टी-२० विश्वकपको ग्लोबल छनोट: नेपालको पहिलो खेल थाइल्यान्डसँग
आइतबार, माघ ४, २०८२
नेपालमा आयोजना हुन लागेको हालसम्मकै सबैभन्दा वृहत् अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभिन्न महादेशबाट छनोट भएर आएका १० टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
आइतबार, माघ ४, २०८२
दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ। बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा उल्लेख छ।
उम्मेदवार टुङ्गो लगाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
आइतबार, माघ ४, २०८२
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - १६
आइतबार, माघ ४, २०८२
श्रीस्वस्थानी व्रतकथाको षोडशौँ अध्यायमा शिव–पार्वती, देवता र जालन्धर–रावणसँग सम्बन्धित महत्वपूर्ण घटनाक्रम वर्णन गरिएको छ । शिवजी मृगरूप धारण गरी श्लेष्मान्तक वनमा विहार गर्दा देवताले खोजी गर्दै उहाँको दिव्य दर्शन पाउँछन् र गोकर्ण क्षेत्रमा शिवको सीङ स्थापना हुने प्रसंग आउँछ ।
प्रचण्डको हातबाट सापकोटाले लिए सिन्धुपाल्चोक-१ मा टिकट
आइतबार, माघ ४, २०८२
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट उनले टिकट लिएका हुन्। सापकोटाले आइतबार बिहान पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिकट लिएका हुन्।
सिन्धुपाल्चोकमा एमालेबाट पाए शेर्पा र तामाङले टिकट
आइतबार, माघ ४, २०८२
दुई प्रतिनिधिसभा क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नम्बर १ बाट एमालेले युवा नेता आङदोर्जे शेर्पालाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री शेरबहादुर तामाङलाई पुनः उम्मेदवारका रूपमा निरन्तरता दिएको छ।
नवीन कांग्रेस निर्माणमा एकताबद्ध हुन सभापति लामाको आह्वान
आइतबार, माघ ४, २०८२
सभापति लामाद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसको आन्तरिक जीवनमा विशेष परिस्थितिअनुसार गरिएका निर्णयहरूले पार्टीलाई थप ऊर्जावान र गतिशील बनाएको उल्लेख गरिएको छ। साथै, विशेष महाधिवेशनको वैधानिकतालाई निर्वाचन आयोगले दिएको मान्यताप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ।
निर्वाचन हुन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
आइतबार, माघ ४, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो ।
आजको राशिफल: कुन कुन राशिको भाग्य चम्कदैछ ?
आइतबार, माघ ४, २०८२
आजको दिन ग्रह–नक्षत्रको गतिले केहीका लागि उत्साहजनक रहँदा केहीका लागि परीक्षणको समय हुन सक्छ । परिश्रम, विश्वास र सकारात्मक सोच राख्नेहरूले आज विशेष अवसरहरू प्राप्त गर्नेछन् । भावनात्मक सन्तुलन र परिवारप्रतिको जिम्मेवारी निभाउन सकेमा दिन अझ फलदायी बन्नेछ । हेर्नुहोस् आजको तपाईंको राशिफल:
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमालका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना
आइतबार, माघ ४, २०८२
महाशाखाले जारी गरेको विज्ञप्ती अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि
आइतबार, माघ ४, २०८२
नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ।
अमेरिकी डलरको मूल्य बढ्यो‚ यस्तो छ अन्यको विनिमय दर
आइतबार, माघ ४, २०८२
निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
साताको लोकप्रिय

