नेकपाले टुङ्गो लगायो कोशीका ९ निर्वानचन क्षेत्रका उम्मेदवार
शनिबार, माघ ३, २०८२
नेकपाका नेता हरिबोल गजुरेलले झापा ५ मा रञ्जित तामाङ, अजम्बर राई भोजपुर, खेलप्रसाद बुढाथोकी ताप्लेजुङ, हर्क नेम्बांग पाँचथरमा उम्मेदवार बनाउने निर्णय भएको बताए ।
कर्पोरेट समाचारको पहिलो वार्षिकोत्सवमा रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’ सम्पन्न
शनिबार, माघ ३, २०८२
रोयल इन्फिल्डको शोरुमबाट सुरु भएको उक्त राइडमा चर्चित नायिकाहरू स्वस्तिमा खड्का र प्रियfना आचार्य ‘मुन्नी’ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा महिलाहरूको आत्मविश्वास, साहस र सशक्तीकरणलाई केन्द्रमा राखिएको थियो ।
जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोक र मिना चौलागाईंलाई
शनिबार, माघ ३, २०८२
प्रतिष्ठानले साहित्य र पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने साहित्यकार तथा पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि मनु ब्राजाकी, रोचक घिमिरेलगायतका स्रष्टाले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।
काँग्रेसको विशेष महाधिवेशन विद्रोहको चेत हो, अन्य दलहरूले पनि सिक्नुपर्छ : नेता शिवाकोटी
शनिबार, माघ ३, २०८२
उनले लोकतान्त्रिक दलभित्र खुम्चिएर र पिल्सिएर बस्नुपर्दा देशभरका केन्द्रीय प्रतिनिधि र कार्यकर्ताहरूले विशेष महाधिवेशनमार्फत नेपालको राजनीतिक इतिहासमै प्रभावशाली एवं नौलो सन्देश प्रवाह गरेको बताए ।
कांग्रेस उपसभापति शर्मा उम्मेदवार नबन्ने भएपछि नयाँ नाम सिफारिस
शनिबार, माघ ३, २०८२
आज बसेको कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।
इन्द्रावतीमा सातौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
शनिबार, माघ ३, २०८२
उनले शिक्षा र खेलकुद क्षेत्रको स्तरोन्नतिका लागि पालिकाले योजनाबद्ध रूपमा लगानी गरिरहेको जानकारी दिए ।
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या
शनिबार, माघ ३, २०८२
जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादर खड्काका अनुसार धारिलो हतियार प्रयोग गरी निजले आफ्नी ५० वर्षीया आमा सरिताको हत्या गरेका हुन् ।
रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन
शनिबार, माघ ३, २०८२
विरोध प्रदर्शनमा संघका उपाध्यक्ष महमराज गुरुङले सरकार निर्वाचन सफल गराउने भन्दापनि विभिन्न सेटिङको काममा व्यस्त रहेको भन्दै आपत्ति जनाएका छन् ।
सनासो प्रहार गरी श्रीमतीको हत्या
शनिबार, माघ ३, २०८२
अभियुक्तले मादक पदार्थ सेवन गरी श्रीमतीमाथि सनासो प्रहार गरेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए ।
पाकिस्तानको पञ्जाबमा भीषण सडक दुर्घटना, १४ जनाको मृत्यु
शनिबार, माघ ३, २०८२
दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा लगिएको थियो।
मकालु आरोहणका क्रममा शेर्पा आरोहीको मृत्यु, इरानी पर्वतारोही बेपत्ता, उद्धार जारी
शनिबार, माघ ३, २०८२
बिहीबार चार आरोही सानु शेर्पा, अबोल्फजल गोजाली, फुर्वा ओङ्गेल शेर्पा र लाक्पा रिन्जी शेर्पा एकै समयमा मकालुको चुचुरोमा पुगेका थिए । बिहान १०ः२७ बजे शिखर पुगेका उनीहरू ओरालो झर्ने क्रममा दुर्घटनामा परेको पेमा शेर्पाले जानकारी दिए ।
अप्राकृतिक र सत्ताकेन्द्रित चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णय
शनिबार, माघ ३, २०८२
शनिबार बसेको केन्द्रीय समिति बैठकले कुनै पनि किसिमको चुनावी गठबन्धन नगर्ने र सँधै मूल्य र सिदान्तमा अडिक रहने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
पत्रकारहरुले पनि देश चलाउन सक्छन भन्ने मान्यता स्थापित भएको छ : मन्त्री खरेल
शनिबार, माघ ३, २०८२
यस्तै, उनले एउटा पत्रकारलाई मन्त्री बनाएर पत्रकारिताकै बद्नाम भयो भन्ने अवस्था सिर्जना नगरेको भन्दै इमान, प्रतिष्ठा र आत्मसम्मानप्रति दखल पार्नु हुँदैन् भन्ने कुरामा सँधै सचेत रहेको बताए ।
साताको लोकप्रिय

