Harsamaya
हर समय
हर समय
विदेशी मुद्राको बजार फेरि चलायमान : डलर महँगिदै, क्षेत्रीय मुद्रामा मिश्रित उतार–चढाव
विदेशी मुद्राको बजार फेरि चलायमान : डलर महँगिदै, क्षेत्रीय मुद्रामा मिश्रित उतार–चढाव अन्तर्राष्ट्रिय बजारमा पछिल्लो चहचहाहटसँगै नेपालमा विदेशी मुद्राको विनिमयदर आज फेरि चलायमान बनेको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ दरहरूले डलर, युरोलगायत प्रमुख मुद्रामा क्रमिक वृद्धि देखाउँछ भने एशियाली केही मुद्रामा भने सीमित उतार–चढाव देखिएको छ।
आजको राशिफल : ऊर्जा, भावनात्मक उतार–चढाव र सम्बन्धको परीक्षा ! 
आजको राशिफल : ऊर्जा, भावनात्मक उतार–चढाव र सम्बन्धको परीक्षा !  आज मिति २०८२ साल मंसिर ६ गते शनिबार। आजको दिन ग्रहहरूको अनौठो संयोजनले धेरै राशिमा नयाँ मोड, ऊर्जा र आन्तरिक परिवर्तन ल्याइरहेको छ। कतै पुराना कमजोरी सच्याउने अवसर खुलेका छन्, कतै सम्बन्धको मिठास गहिरिँदै छ।
सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र प्रशासन सहमत
सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र प्रशासन सहमत स्थिति सामान्य बनाउन लगाइएको कफ्र्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधबार र बिहीबार दिनभरि वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
मंसिर ५ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर ५ : दिनभरका घटनाक्रम एक नजरमा एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रन बनाए । यसैगरी आकाश चन्द १ र विपिन खत्री ७ रनमा अविजित रहे ।
पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स विजयी
पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स विजयी सुदूरपश्चिमका लागि ओपनर जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए भने ब्राउनले विनोद भण्डारीसँग १०८ रनको साझेदारी गरे । विनोद ४३ रन, क्रीस लिन ३१, कप्तान दीपेन्द्रसिंह ऐरी १५, हर्मीत सिंह ४ र स्कट कुइगेलेन ८ रन बनाए । 
प्रधानमन्त्रीले जेनजीका घाइते तथा सहिदका परिवारलाई भेटेर भनिन्- सरकार दायाँबायाँ जान सक्दैन माग पूरा हुनेमा ढुक्क हुनूस्
प्रधानमन्त्रीले जेनजीका घाइते तथा सहिदका परिवारलाई भेटेर भनिन्- सरकार दायाँबायाँ जान सक्दैन माग पूरा हुनेमा ढुक्क हुनूस् प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उनीहरुलाई सुझाव दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 
प्रधानमन्त्रीको सचिवहरूलाई निर्देशन - आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्नूस्
प्रधानमन्त्रीको सचिवहरूलाई निर्देशन - आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्नूस् प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छिन् । 
जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झण्डै रु पाँच अर्बबराबरको क्षति पुगेको जनाइएको छ ।
‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु
‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु वर्गीकरणका लागि घाइते परिचयपत्र बोकेर करिब १०० जना घाइते ‘जेनजी’ हरू ट्रमा सेन्टरमा पुगेका थिए ।
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ श्रीसीताराम विवाहपञ्चमी महोत्सवको तयारी र जानकी मन्दिरमा दर्शनका लागि यहाँ पुगेका मन्त्री घिसिङलाई जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले स्वागतसहित जानकारी गराएका थिए । 
 सुदूरपश्चिमले दियो पोखरासामु १९४ रनको लक्ष्य
 सुदूरपश्चिमले दियो पोखरासामु १९४ रनको लक्ष्य पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे । पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुई/दुई विकेट लिए । 
भरतपुर महानगरले भन्यो -‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न कानुनी बाधा
भरतपुर महानगरले भन्यो -‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न कानुनी बाधा  महानगरले जतिसक्दो चाँडो भुक्तानी गर्न चाहेको भए पनि कानुनी अड्चनका कारण नसकिएको उनले प्रष्ट पारिन् । 
Weather Update