Harsamaya
हर समय
हर समय
विशेष महाधिवेशनबारे ओलीको प्रश्न : कसैले सडकमा बहुमत पुर्याएँ भनेर भनेका भरमा महाधिवेशन हुन्छ ? (भिडियोसहित)
विशेष महाधिवेशनबारे ओलीको प्रश्न : कसैले सडकमा बहुमत पुर्याएँ भनेर भनेका भरमा महाधिवेशन हुन्छ ? (भिडियोसहित) उनले भने, ‘वास्तवमै नेपाल शान्ति क्षेत्र हो । नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजियो । आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार छ ।
कांग्रेस महामन्त्रीहरुलाई कारबाही गरिएको भन्ने कुरा नीतिगत छैन : शर्मा
कांग्रेस महामन्त्रीहरुलाई कारबाही गरिएको भन्ने कुरा नीतिगत छैन : शर्मा विशेष महाधिवेशन माग गर्नु महाधिवेशनकर्ताहरुको लागि विद्रोह भएपनि महामन्त्रीहरुको लागि जिम्मेवारी भएको पनि उनको भनाई छ ।
विशेष महाधिवेशन विधानविपरीत छ - कांग्रेस कार्यवाहक सभापति खड्का
विशेष महाधिवेशन विधानविपरीत छ - कांग्रेस कार्यवाहक सभापति खड्का ‘कांग्रेसको विधानबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ खड्काले भने, ‘हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छौँ । सर्वसम्मत निर्णयका आधारमा आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका छौँ ।’
‘कांग्रेस विशेष महाधिवेशनका प्रतिनिधि अवैध छन्, देउवाले वैधता पाउँछन’ [भिडियोसहित]
‘कांग्रेस विशेष महाधिवेशनका प्रतिनिधि अवैध छन्, देउवाले वैधता पाउँछन’ [भिडियोसहित] कतिपयले कांग्रेस विभाजन भएको भनिरहेका छन्, त्यसमा सत्यता चाहीं छैन् । किनकी अलग अलग दल भइसकेका छैनन् । तर कार्यकर्ताहरुको मन चाहीं विभाजित भइसकेको छ ।
कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौं : भण्डारी
कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौं : भण्डारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका छन् ।
१२ दिनसम्म हाम्रो पार्टी कोमामा बस्यो, अहिले झन उर्जाशील भएर निस्केको छ :अध्यक्ष घिसिङ
१२ दिनसम्म हाम्रो पार्टी कोमामा बस्यो, अहिले झन उर्जाशील भएर निस्केको छ :अध्यक्ष घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठूलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताएका छन् ।
आयोग पुगेर डा.शेखरले भने : कुनैपनि पदाधिकारी वा व्यक्तिलाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन [भिडियोसहित]
आयोग पुगेर डा.शेखरले भने : कुनैपनि पदाधिकारी वा व्यक्तिलाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन [भिडियोसहित] निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरूले बाध्य बनाएको उनको भनाइ छ । 
पार्टी फुट्ने भन्दै हस्ताक्षर फिर्ता लिएका ८८५ जनाको हस्ताक्षर आयोगमा बुझाइयो
पार्टी फुट्ने भन्दै हस्ताक्षर फिर्ता लिएका ८८५ जनाको हस्ताक्षर आयोगमा बुझाइयो हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएको बताए । 
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा उनका अनुसार गगन थापा समूहको दाबी निरर्थक रहेको र पार्टीले कुनै विशेष महाधिवेशन आह्वान नगरेको स्पष्ट पारे ।
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो बिहीबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४८५ मा कारोबार भएको थियो । 
जेनजी आन्दोलनका क्रममा फरार थुनुवा सर्लाहीबाट पक्राउ
जेनजी आन्दोलनका क्रममा फरार थुनुवा सर्लाहीबाट पक्राउ उनी त्यहाँ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। फरार भएपछि उनी आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो।
Weather Update