Harsamaya
हर समय
हर समय
गायक तिमिल्सिनाको ‘काली काली’सार्वजनिक, बाल कलाकार आर्शिनाको मनछुने अभिनय [भिडियोसहित]
गायक तिमिल्सिनाको ‘काली काली’सार्वजनिक, बाल कलाकार आर्शिनाको मनछुने अभिनय [भिडियोसहित] गम्भीर बिष्टको निर्देशनले गीतलाई केवल सुन्ने मात्र होइन, हेरेर अनुभूति गर्ने बनाएको छ।
विना कारण तीन वर्ष जेल परेपछि सरेशले निकाले ‘जेलभित्रका संघर्ष’ [भिडियोसहित]
विना कारण तीन वर्ष जेल परेपछि सरेशले निकाले ‘जेलभित्रका संघर्ष’ [भिडियोसहित] सोही कारण भन्दै तत्कालीन सरकारले नेपाललाई तीन वर्ष जेल हालेको थियो ।  नेपालले जेलमा रहेका बेला आफूले भोगेको दुख संघर्षहरूलाई समेटेर पुस्तक लेखेका हुन् ।  
सञ्चार मन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबिच भेटवार्ता
सञ्चार मन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबिच भेटवार्ता सङ्घ प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि उनीहरूबिच छलफल भएको छ । विकास निर्माणको कामलाई प्रभावकारी बनाउँदै जनताको आकाङ्क्षालाई पुरा गर्न लागिपर्ने समझदारी बनेको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो २८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४४ रुपैयाँ रहेको छ...
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ? निर्वाचन आयोगले जारी गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृत नियुक्त भएपछि निर्वाचनसम्बन्धी अनिवार्य तालिममा सहभागी हुनुपर्छ। साथै, मतदानका लागि आवश्यक मतपेटिका, मतपत्र, मतदाता सूची, छापलगायतका सामग्री रुजु गरी बुझिलिनुपर्ने व्यवस्था छ।
आज दुई संसदीय समितिको बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै आज बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको  बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - १४
श्री स्वस्थानी व्रत कथा अध्याय - १४ श्रीस्वस्थानी व्रतकथाको चतुर्दशौँ अध्यायमा पार्वतीले व्रत पूर्ण गरी यसको महिमा संसारभर फैलोस् भनी महादेवसँग प्रार्थना गरेपछि अश्वत्थामा ऋषिलाई पाताललोकमा व्रत प्रचार गर्न पठाइएको वर्णन छ । यसै क्रममा शिवले पार्वतीको धैर्य र बुद्धिमत्ता जाँच गर्न किरातको रूप धारण गर्दा पार्वतीले पनि किरातिनी रूप लिएर शिवको परीक्षा लिन्छिन् ।
आज  राष्ट्रिय भूकम्प सुरक्षा दिवस
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रूपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।
घट्यो पेट्रोलियम पदार्थको मूल्य , आजदेखि नयाँ दर लागू
घट्यो पेट्रोलियम पदार्थको मूल्य , आजदेखि नयाँ दर लागू निगमले तय गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर रोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०७ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।
आजको मौसम : तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने
आजको मौसम : तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
Weather Update