बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस: ४ केन्द्र परिवर्तन गर्न आग्रह
शुक्रबार, मंसिर ५, २०८२
जिल्लाका चार वटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालय बाजुराले सिफारिस गरेको हो ।
एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै
शुक्रबार, मंसिर ५, २०८२
एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुई दुई अङ्क जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाडौं र चितवनको समेत दुई दुई अङ्क छ ।
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धाञ्जली सभा
शुक्रबार, मंसिर ५, २०८२
एम्पल इन्टरन्याशनल एडुकेशनका निर्देशक प्रमोद अधिकारीले आफु सन् २०१० मा विद्यार्थीको रुपमा बेलायत आएको स्मरण गर्दै स्व योमनको निधनबाट आफुहरु मर्माहत भएको बताए ।
व्यवसाय सञ्चालनको पाँचौँ वर्षमै ‘द क्लिफ’ उत्कृष्ट करदातामा ह्याट्रिक गर्न सफल
शुक्रबार, मंसिर ५, २०८२
द क्लिफले यसभन्दा पहिले २०८० र २०८१ मा दुई पटक उत्कृष्ट करदाताको रूपमा सम्मान पाएको थियो । यसरी व्यवसाय सञ्चालन गरेको पाँच वर्षको अवधिमै ‘द क्लिफ’ले सबैभन्दा धेरै कर तिर्नेमा ह्याट्रिक गरेको हो ।
गृहमन्त्रीको राजीनामा माग गर्दै सिराहा बजर बन्द
शुक्रबार, मंसिर ५, २०८२
युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारी बोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो । ज्ञापन पत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विस्तृत शान्ति सम्झौताको १९ वर्ष, सङ्क्रमणकालीन न्याय अझै टुङ्गोमा पुग्न सकेन
शुक्रबार, मंसिर ५, २०८२
ऐनको तेस्रो संशोधनपछि ३१ वैशाख २०८२ मा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी संकलन, उजुरी उपर सत्य अन्वेषण, पुराना निवेदनको ठेगाना अद्यावधिक, चारवर्षे रणनीतिक योजना, जबरजस्ती करणी र यौन हिंसा सम्बन्धी विशेष कार्ययोजना मस्यौदा तयार जस्ता काम गरिरहेको छ ।
ब्राजिलको कोप–३० सम्मेलन स्थलमा आगलागी
शुक्रबार, मंसिर ५, २०८२
बीबीसीका अनुसार १३ जना धुवाँको असरका कारण बिरामी परेका छन् भेउनीहरुकी उपचार भइरहेको छ । आगलागीका कारण सम्मेलन रोकिएको छ ।
आज विश्व टेलिभिजन दिवस
शुक्रबार, मंसिर ५, २०८२
निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसंघको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो ।
यस्तो छ शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
शुक्रबार, मंसिर ५, २०८२
युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।
आजको मौसम: गण्डकी र लुम्बिनी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षा
शुक्रबार, मंसिर ५, २०८२
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तो छ आजको दिन तपाईंको राशिफल
शुक्रबार, मंसिर ५, २०८२
साथीभाईको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ ।
मंसिर ४ : दिनभरका घटनाक्रम एक नजरमा
बिहीबार, मंसिर ४, २०८२
आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
पार्टीमा फर्किएकालाई महाधिवेशन प्रतिनिधि बनाउने एमाले सचिवालय बैठकको निर्णय
बिहीबार, मंसिर ४, २०८२
नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
साताको लोकप्रिय

