तीज मनाउने क्रममा देखिएका भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय : पूर्वराष्ट्रपति भण्डारी
मंगलबार, भदौ १०, २०८२
तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणको लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने उनको भनाई छ ।
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक : घिमिरे
मंगलबार, भदौ १०, २०८२
नेपाल भौगोलिक विविधता, धार्मिक र सांस्कृतिक समृद्धि, बहु जातीय र बहु भाषिक संरचना, सहिष्णुता र सहअस्तित्वको परम्परा र सामाजिक सद्भावसहित अनेकतामा एकता भएको मुलुक रहेको बताउँदै उनले संविधानले धार्मिक स्वतन्त्रता, सांस्कृक्तिक हक र लैङ्गिक समानताको सुनिश्चितता गरेको बताए ।
तीज पर्वलाई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकको रूपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की
मंगलबार, भदौ १०, २०८२
तीज पर्वले हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकतालाई बलियो बनाउने चर्चा गर्दै यो अवसरमा आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता मजबुत पार्न सङ्कल्प गर्नुपर्ने बताउँदै उनले स्वास्थ्य, शान्ति र सौहार्द कायम राख्दै समानता र महिलाको सशक्तीकरणतर्फ अघि बढ्न यो पर्वले प्रेरणा दिने समेत बताए ।
तीजको धार्मिक र सांस्कृतिक मूल्यलाई आत्मसात् गर्दै मर्यादित ढङ्गले मनाउनुपर्छ : उपराष्ट्रपति यादव
मंगलबार, भदौ १०, २०८२
सामाजिक एकता र मेलमिलापको सन्देश बोकेको तीज पर्वले विभिन्न समुदायबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गर्ने र टाढा पुगेका छोरी चेलीहरुलाई माइतीले बोलाउने मौलिक परम्पराले सामाजिक/पारिवारिक आत्मीयता र सद्भाव कायम राख्न सघाउने उनको भनाइ छ ।
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
मंगलबार, भदौ १०, २०८२
निकै निस्तेज भएको मानिएको नेपाली महाकाव्य विधालाई उचाइ दिनमा उनको योगदान विशेष र विशिष्ट मानिन्छ। उनले काव्यलाई बौद्धिक र प्राज्ञिकहरूको मात्रै साँघुरो कब्जाबाट बाहिर निकालेर जेनजी पुस्तासम्म पुर्याएका छन्।
निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर: मन्त्री खड्का
मंगलबार, भदौ १०, २०८२
विद्युत् निर्यात र आयात दुवै प्रक्रियामा निजी क्षेत्रको सहभागिताले प्रतिस्पर्धा, दक्षता र लगानी बढाउनेछ। यसले नेपालले लिएको २८ हजार पाँच सय मेगावाट उत्पादनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण टेवा पुग्नेछ भन्नुहुँदै मन्त्री खड्काले नेपाल उपभोक्ता मात्र नभई क्षेत्रीय स्तरमा विद्युत् आपूर्तिकर्ता राष्ट्रका रूपमा अघि बढ्न सक्नेछ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
मंगलबार, भदौ १०, २०८२
यस्तै, काउली स्थानीय प्रतिकिलो १००, काउली (तराई) प्रतिकिलो ९०, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ३५, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो ९० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ ।
तीज व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली
मंगलबार, भदौ १०, २०८२
उनले भने,‘तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ। तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ। प्राचीन कालमा पतिपत्नी दुवैले सप्त ऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिला मात्रै व्रत बस्ने परम्परा विकसित भयो। अहिलेको समाजमा अझै नयाँ मतहरू...
काठमाडौं म्याराथन २०२५ आयोजना हुदैँ
मंगलबार, भदौ १०, २०८२
कर्पोरेट तथा अन्य समूहहरूको लागि ग्रुप रन को पनि व्यवस्था गरिएको छ। यस वर्षको म्याराथनमा १००० जना सहभागीहरूले दर्ता गरिसकेका छन् भने दर्ता अझै खुला रहेको छ।
तीज पर्व भावनात्मक एकताको प्रतीक हो,यसको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक छ : राष्ट्रपति पौडेल
मंगलबार, भदौ १०, २०८२
हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै उनले आदर्शमय तथा एकात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अति आवश्यक रहेको बताए ।
आजको मौसम : कोशी , बागमती र सुदूरपश्चिम प्रदेशमा वर्षा
मंगलबार, भदौ १०, २०८२
कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरू र तराईको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मंगलबार, भदौ १०, २०८२
युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।
साताको लोकप्रिय

