Harsamaya
हर समय
हर समय
टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै हस्तक्षेप र अवरोध नगर्ने सञ्चारमन्त्रीको स्पष्टोक्ति
टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै हस्तक्षेप र अवरोध नगर्ने सञ्चारमन्त्रीको स्पष्टोक्ति सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नगर्ने स्पष्ट पारेका छन् । 
देशले एक थोपा पनि रगत थेग्न सक्दैन - रक्षा बम
देशले एक थोपा पनि रगत थेग्न सक्दैन - रक्षा बम उनले भदौ २३ ले न्याय पाउनुपर्छ भन्ने विषयमा दुइमत नभएको बताएकी छिन् । उनले भनिन्, ‘राजनैतिक दलका अग्रज नेता ज्यूहरू र युवाहरूले पनि बुझून् - यसबेला, नेपाल आमा शान्ति चाहन्छिन्।’
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो ।
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश 
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश  प्रसाईंलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो।
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग युवा तथा विद्यार्थी संगठनहरूले विवादित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कुनै पनि प्रकारको सरकारी निर्णय, नीति निर्माण वा सेवा–सुविधा ग्रहण गर्न नपाउने माग समेत गरेका छन्।
सिमरा घटना अनुसन्धानका लागि एमालेका दुई वडा अध्यक्ष पक्राउ
सिमरा घटना अनुसन्धानका लागि एमालेका दुई वडा अध्यक्ष पक्राउ पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।
बाजुरामा प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचार: ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बाजुरामा प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचार: ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर प्रसूति केन्द्रको भवन निर्माण कार्य लागत अनुमान अनुसार नगरी बढी भुक्तानी गरी रकम हिनामिना गरेको खुलेको हो । 
लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने
लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्ल रहेका छन् ।
नेप्से स्थिर अवस्थामा
नेप्से स्थिर अवस्थामा यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ ।
 डोल्पाको दुनैमा ‘एटिएम’ सेवा आरम्भ
 डोल्पाको दुनैमा ‘एटिएम’ सेवा आरम्भ सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राखे ।
 बंगलादेशमा प्रहरीको वर्दी फेरियो,  जनविश्वास पर्कने आशा
 बंगलादेशमा प्रहरीको वर्दी फेरियो,  जनविश्वास पर्कने आशा तर देशको सुरक्षा संयन्त्र अझै स्थिर हुन नसकेको देखिन्छ ।
ट्रम्प र मेयर ममदानीबीच शुक्रबार भेट हुने
ट्रम्प र मेयर ममदानीबीच शुक्रबार भेट हुने ट्रम्प र ममदानी दुवै न्युयोर्कको क्वीन्स बरोमै हुर्किनुभएको भए पनि उहाँहरूको राजनीतिक र विचारधारात्मक समानता यत्तिमै सीमित देखिन्छ । 
Weather Update