प्रचण्डको हातबाट सापकोटाले लिए सिन्धुपाल्चोक-१ मा टिकट
काठमाडौं- सिन्धुपाल्चोकबाट निवर्तमान सांसद माधव सापकोटाले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट लिएका छन्।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट उनले टिकट लिएका हुन्। सापकोटाले आइतबार बिहान पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिकट लिएका हुन्।
सापकोटाले यसअघि यही क्षेत्रबाट चुनाव जितेका थिए।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२ ०८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

