Harsamaya
नेकपाले टुङ्गो लगायो कोशीका ९ निर्वानचन क्षेत्रका उम्मेदवार
नेकपाले टुङ्गो लगायो कोशीका ९ निर्वानचन क्षेत्रका उम्मेदवार नेकपाका नेता हरिबोल गजुरेलले  झापा ५ मा रञ्जित तामाङ, अजम्बर राई भोजपुर, खेलप्रसाद बुढाथोकी ताप्लेजुङ, हर्क नेम्बांग पाँचथरमा उम्मेदवार बनाउने निर्णय भएको बताए ।
पुस २९ मा नेकपाले केन्द्रीय कमिटी घोषणा गर्ने 
पुस २९ मा नेकपाले केन्द्रीय कमिटी घोषणा गर्ने  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुराकानीमा नेता झलनाथ खनालले पुस २९ गते केन्द्रीय सदस्यहरूको घोषणा र शपथ हुने बताएका हुन्।
सिन्धुपाल्चोक १ बाट सापकोटा र २ बाट दुलालको नाम एकल सिफारिस 
सिन्धुपाल्चोक १ बाट सापकोटा र २ बाट दुलालको नाम एकल सिफारिस  नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टीले दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो।
विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?
विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ? उनले साम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्टी एकता र विभाजनको पीडाबाट धेरै पटक गुज्रिएको स्मरण गराए ।
नेकपा-जसपा एकता निर्णायक दिशामा
नेकपा-जसपा एकता निर्णायक दिशामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।
जसपा र नवगठित नेकपाबीच एकता हुने
जसपा र नवगठित नेकपाबीच एकता हुने जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका नेताहरुबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो ।
भीम रावलसँग प्रचण्ड र माधवले गरे छलफल
भीम रावलसँग प्रचण्ड र माधवले गरे छलफल नवगठित नेपाली कम्युनिस्ट पार्टीले भीम रावललाई पार्टीमा भित्र्याउने प्रयास थालेको छ ।
एमसीसी फर्किनुमा नेकपाको आन्दोलनको प्रभाव - विप्लव
एमसीसी फर्किनुमा नेकपाको आन्दोलनको प्रभाव - विप्लव उनले भने,‘नेपालमा सिंगै देशको नेतृत्व कम्युनिष्ट पार्टीले गर्नु पर्छ, त्यसका लागि ठोस प्रस्तावसहित नयाँ आधारले नयाँ एकता सम्भव छ, माओवादीहरुको बिचको एकता पनि रुपान्तरण सहित सम्भव छ । नेपाललाई नयाँ ठाउँमा लिने नयाँ प्रस्ताव हुनु पर्छ । एकताको नयाँ घोषणापत्र बन्नु पर्छ, एक अर्कोमा मिल्ने होइन नयाँ आधारमा नयाँ एकता...
Weather Update