Harsamaya
हर समय
हर समय
अस्थायी कर्मचारी र मिटरब्याज पीडितका पक्षमा उभियो ट्रेड युनियन काँग्रेस
अस्थायी कर्मचारी र मिटरब्याज पीडितका पक्षमा उभियो ट्रेड युनियन काँग्रेस पारदर्शी र न्यायसंगत नीति अवलम्बन गर्न तथा करारका कर्मचारी नहटाई करार अवधि नवीकरण गर्न महासंघले सरकारसँग माग गरेको छ ।
अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : महासंघ अध्यक्ष श्रेष्ठ
अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : महासंघ अध्यक्ष श्रेष्ठ अध्यक्ष श्रेष्ठले विशेषगरी तराईका औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि आवश्यक गुणस्तरको विद्युत उपलब्ध नभएको बताए ।
सोमबारबाट ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा (भिडियोसहित)
सोमबारबाट ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा (भिडियोसहित) नेपाली डिजिटल मिडिया र मनोरञ्जन क्षेत्रमा विल्कुलै नयाँ र मौलिक स्वाद दिने उद्देश्यका साथ निर्माण गरिएको यो कार्यक्रम सबै नेपालीको मन छुने कथा र हाम्रो समाजसँग जोडिएको फेमीली कमेडी शो भएको इकुले बताए । 
मिटरब्याजी पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन 
मिटरब्याजी पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने भएको हो । 
श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ : मन्त्री यादव
श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ : मन्त्री यादव उनले हाल सञ्चालनमा रहेको तालिम कार्यविधि प्रभावकारी नभएकै कारण चालु आर्थिक वर्षमा तालिम सञ्चालन हुन नसकी बजेट फ्रिज भएको उल्लेख गर्दै साउन महिनाभित्रै नयाँ कार्यविधि बनाएर रोजगारदाता, श्रमिक र सरकार सबैको सहमतिमा तालिम कार्यक्रम अघि बढाइने बताए।
माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते
माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि भैरहवास्थित सिटी अस्पताल र हेमीसरा खाम्चालाई मणिग्रामस्थित क्रिमसन अस्पताल पठाइएको छ ।  अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।
सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित
सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सो कार्य स्थगित गरिएको जनाएको हो ।
सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्ने धम्की आयो - ऐन महर 
सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्ने धम्की आयो - ऐन महर  महरले सरकारले आफ्ना १०० दिनका उपलब्धिमा ’सुशासन कायम गरेको’ दाबी गरे पनि व्यावहारिक रूपमा त्यस्तो नदेखिएको तर्क गरे । 
खर्च कटौतीको नारा बिर्सियो सरकारले, सांसदलाई फेरि स्वकीय सचिव सुविधा
खर्च कटौतीको नारा बिर्सियो सरकारले, सांसदलाई फेरि स्वकीय सचिव सुविधा मन्त्रिपरिषद्को पछिल्लो बैठकले सांसदहरूलाई पहिलेकै व्यवस्थाअनुसार स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिएकी छन्।
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपी पक्राउ
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपी पक्राउ प्रहरीले रणबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, ६ बुँदे मागमा सहमति जुटाउने प्रयास
मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, ६ बुँदे मागमा सहमति जुटाउने प्रयास बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा मध्याह्न १२ बजे बस्ने यो बैठकलाई दुवै पक्षले ’निर्णायक’ रूपमा लिएका छन् ।
Weather Update