Harsamaya
हर समय
हर समय
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ केन्द्रीय प्रहरी कक्षका अनुसार नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो । 
चार वटा संसदीय समितिको बैठक बस्दै
चार वटा संसदीय समितिको बैठक बस्दै कृषि तथा प्राकृतिक स्रोत समितिको दुई वटा बैठक तय गरिएको छ। बिहान ९ः३० बजे बस्ने पहिलो बैठकमा वन तथा वातावरण मन्त्रालयको कार्यप्रगति, आगामी कार्ययोजना तथा वन–पर्यावरण क्षेत्रका गतिविधिबारे छलफल हुनेछ।
तीन महिनामा ३,२९६ विपद्का घटना: १६० जनाको मृत्यु, ४ हजार ३७५ परिवार प्रभावित
तीन महिनामा ३,२९६ विपद्का घटना: १६० जनाको मृत्यु, ४ हजार ३७५ परिवार प्रभावित सर्पदंशका ५१४ घटनामा ३८ जनाले ज्यान गुमाएका छन् भने ४७९ जना घाइते भएका छन्। सर्पदंशबाट ५१७ परिवार प्रभावित भएका छन्।
‘लज्जावती’को पहिलो गीत ’दिलको मोटर’ सार्वजनिक
‘लज्जावती’को पहिलो गीत ’दिलको मोटर’ सार्वजनिक राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा बाबुल गिरी को शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडले स्वर दिएका छन्।
देशका तीन राजमार्ग अझै पूर्ण अवरुद्ध, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालनमा रोक
देशका तीन राजमार्ग अझै पूर्ण अवरुद्ध, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालनमा रोक यसअघि पहिरोका कारण अवरुद्ध भएको मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ भने शुक्रबार बिहान ६ः२० बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
साउने सङ्क्रान्ति मनाइँदै
साउने सङ्क्रान्ति मनाइँदै असार महिनाभर खेतबारीमा हिलोमैलोमा काम गर्दा लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्न वा मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने परम्परा रहिआएको छ । 
कर्णालीमा कँडेल नेतृत्वको सरकार संकटमा, काँग्रेस सांसद शाहीलाई मुख्यमन्त्री प्रस्ताव
कर्णालीमा कँडेल नेतृत्वको सरकार संकटमा, काँग्रेस सांसद शाहीलाई मुख्यमन्त्री प्रस्ताव नेकपाका ११ जना र नेपाली काँग्रेसका पाँच जनासहित १६ जना सांससदले अविश्वासमा हस्ताक्षर गरेका छन् । 
वृषले नयाँ व्यवसाय सुरु गर्ने, कर्कटको  प्रेमको सम्बन्ध अझ गहिरो र सशक्त बन्ने
वृषले नयाँ व्यवसाय सुरु गर्ने, कर्कटको प्रेमको सम्बन्ध अझ गहिरो र सशक्त बन्ने रमाइलो यात्रा र नयाँ अनुभवहरूको अवसर प्राप्त गर्न सकिन्छ। मन मिल्ने साथी भेट्नुका साथै प्रेमको सम्बन्ध अझ गहिरो र सशक्त बन्न सक्छ।
देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षाको चेतावनी
देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षाको चेतावनी एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ।
काठमाडौंका विभिन्न सडक डुबानमा
काठमाडौंका विभिन्न सडक डुबानमा सडक डुवानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो । काठमाडौंका केहि स्थानमा केहिबेरको बर्षाले पनि सडक डुबान हुने गरेको छ ।
२७ लाख स्मार्ट लाइसेन्स छपाइ सकियो, अब नयाँ २४ घण्टाभित्रै छापिने
२७ लाख स्मार्ट लाइसेन्स छपाइ सकियो, अब नयाँ २४ घण्टाभित्रै छापिने यससँगै वर्षौंदेखिको लाइसेन्स छपाइको ‘ब्याकलग’ पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ।
पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न आदेश
पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न आदेश सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा थुनामुक्त गर्न आदेश दिएको छ ।
Weather Update