Harsamaya
हर समय
हर समय
देउवाको हात भाँचिएको हल्ला निराधार : सचिवालय
देउवाको हात भाँचिएको हल्ला निराधार : सचिवालय साथै तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सूचना प्रवाह गर्न तथा अफवाह फैलाउने कार्यबाट टाढा रहन पनि अनुरोध गरेको छ।
महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग
महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग महासङ्घले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त गीतमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव समेटिएको भन्दै यसले शिक्षक तथा शिक्षण पेसाको गरिमामा आघात पुर्याएको उल्लेख गरेको छ ।
‘लुतो जा...’, रोग भागोस्’ भन्दै यसरी मनाइन्छ सुदूरपश्चिममा लुतो पर्व
‘लुतो जा...’, रोग भागोस्’ भन्दै यसरी मनाइन्छ सुदूरपश्चिममा लुतो पर्व साउने संक्रान्तिका अवसरमा मनाइने यो पर्व रोगव्याधि, लुतो प्रतीकात्मक रूपमा घर र गाउँबाट बाहिर पठाउने विश्वाससँग जोडिएको छ ।
दृष्टिविहीन र अशक्तको पीडा : ‘भत्ता र मागेको पैसाले कति दिन बाँच्नु ?’
दृष्टिविहीन र अशक्तको पीडा : ‘भत्ता र मागेको पैसाले कति दिन बाँच्नु ?’ उनीहरूले वृद्धभत्ता तथा सर्वसाधारणले दिने सहयोगकै भरमा जीवन चलिरहेको भए पनि त्यसले आधारभूत आवश्यकता समेत पूरा गर्न नसकेको गुनासो गरे । 
झूट पत्याउने प्रवृत्ति समाजमा बढेको छ : ओली
झूट पत्याउने प्रवृत्ति समाजमा बढेको छ : ओली आफूहरूले गरेका कामको श्रेय अरूले लिने र झूटो कथा निर्माण गरेर जनतालाई भ्रमित बनाउने प्रवृत्ति बढेको उनको भनाइ थियो।
पाइलटको विषय पारिवारिक विवाद तथा झै-झगडा हो : बुद्ध एयर
पाइलटको विषय पारिवारिक विवाद तथा झै-झगडा हो : बुद्ध एयर घटनाबारे सत्यतथ्य बुझ्न बुद्ध एयरले आन्तरिक छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको हो ।
काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना
काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल चिडियाखाना आजदेखि खुला
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल चिडियाखाना आजदेखि खुला चिडियाखाना प्रशासनका अनुसार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले पुनः सञ्चालनको निर्णय गरेको हो।
सुन प्रतितोला तीन हजार १०० ले घट्यो
सुन प्रतितोला तीन हजार १०० ले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २०० कायम भएको छ ।
आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क 
आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क  यस्तै निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाले बिरामीबाट लिने सेवा शुल्कमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लागू भएको छ।
साउने संक्रान्तिका अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
साउने संक्रान्तिका अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न र मन्दिर दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्।
मन्त्रालय आठमा झर्‍यो, मन्त्री १४ नै !
मन्त्रालय आठमा झर्‍यो, मन्त्री १४ नै ! निर्णय आजदेखि कार्यान्वयनमा आए पनि मन्त्रीहरूको संख्या भने यथावत् १४ नै कायम रहेपछि सरकारको मितव्ययिता र सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको छ । 
Weather Update