काठमाडौं - तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएपछि नदी आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र आसपासका नागरिकलाई समेत सुरक्षित स्थानमा जान जानकारी गराउन आग्रह गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३ १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय


