गर्भमै रहेको बच्चाको शल्यक्रिया गर्ने प्रविधि नेपालमा आवश्यक छ : प्राडा चौधरी
बिहीबार, असार ३२, २०८३
उनका अनुसार नवजात शिशुदेखि १८ वर्षसम्मका बालबालिकाले देशको करिब ४० प्रतिशत जनसंख्या ओगट्ने भएकाले उनीहरूको स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्नुपर्ने समय आएको छ ।
कवाड व्यवसायीले गरे आत्मदाहको प्रयास
बिहीबार, असार ३२, २०८३
लागि सानो भर्याङ आएर नागार्जुन नगरपालिकाको रसिद काटी जाने गरेका छौं, तर धादिङले अबरोध गर्दै आएको छ,’ मुकेशले भने ।
प्रहरीले कुटपिट र यातना दिएको माजिद अन्सारीको आरोप, कानुनी लडाइँ लड्ने घोषणा
बिहीबार, असार ३२, २०८३
साथै उनले कानुन व्यवसायी, मानवअधिकारकर्मी, पत्रकार तथा नागरिक समाजलाई साथ दिन आग्रह गरेका छन्।
कटुवा पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ
बिहीबार, असार ३२, २०८३
प्रहरीले पेस्तोल, गोली र मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिई हतियारको स्रोत तथा उद्देश्यबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू
बिहीबार, असार ३२, २०८३
विभागका अनुसार, राइड–सेयरिङ प्लेटफर्म हरूले आफ्नो एपमार्फत यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्ति (राइडर) बाट कारोबारको बखत ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेछ ।
देशभर १२ राजमार्ग अवरुद्ध, दुई राजमार्गमा यातायात पूर्ण ठप्प
बिहीबार, असार ३२, २०८३
प्रहरीका अनुसार बीपी राजमार्ग (काभ्रे) र कान्तिलोकपथ (हेँटौंडा–फर्पिङ–ललितपुर खण्ड) मा बाढीका कारण सबै प्रकारका सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ।
भोजपुरमा खुकुरी प्रहारबाट युवक गम्भीर घाइते
बिहीबार, असार ३२, २०८३
घाइतेलाई उपचारका लागि धरान पठाइएको छ। घटनापछि प्रहरीले गणेशबहादुर राईलाई खुकुरीसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।
विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने
बिहीबार, असार ३२, २०८३
नयाँ व्यवस्थाले भने सार्वजनिक यातायातका विद्युतीय सवारीलाई विशेष सहुलियत दिएको छ । व्यक्तिगत प्रयोजनका विद्युतीय सवारीमा भने पुरानै ६० प्रतिशत सम्मको सीमा कायम राखिएको छ ।
६० दिनसम्म कार्यालय नआएका २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण माग
बिहीबार, असार ३२, २०८३
मन्त्रालयले एक सूचना जारी गर्दै बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको हो ।
बङ्गुरलाई कुडोपानी दिदैं गर्दा रेश्मीको मृत्यु, चौपाया पनि पुरिए
बिहीबार, असार ३२, २०८३
भैँसी तथा बङ्गुरलाई कुडोपानी दिने क्रममा बिहीबार बिहान अचानक गोठ भत्किँदा रेश्मी पुरिएको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिएका छन्।
इङ्गल्यान्डको हारपछि बेकह्याम भावुक : ‘मन दुखेको छ, तर टोलीप्रति गर्व छ’
बिहीबार, असार ३२, २०८३
उनले लेखेका छन,‘यो हारले हामी सबैको मन दुखाएको छ । तर यो विश्वकपले प्रेरणा दिने र सधैं सम्झनामा रहने धेरै सुन्दर सम्झनाहरू दिएको छ । हाम्रो टोली, समर्थक र देशलाई धन्यवाद ।’
टमाटर सडकमा फालेपछि सरकारको ‘उल्टो’ निर्णय: काठमाडौंबाटै बाहिर टमाटर पठाउने तयारी
बिहीबार, असार ३२, २०८३
मात्र दीर्घकालीन समाधान हुन नसक्ने कृषि क्षेत्रका जानकारहरू बताउँछन्।
अर्जेन्टिना फिफाको कारबाहीमा पर्न सक्ने जोखिम
बिहीबार, असार ३२, २०८३
फकल्याण्ड टापुलाई अर्जेन्टिनाले माल्भिनास भन्ने गरेको छ । जुन दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको बेलायतको विदेशी भूभाग हो ।
साताको लोकप्रिय

