Harsamaya
हर समय
हर समय
मुस्ताङमा ४ लाख बढीको भन्सार छलीका सामान बरामद, बोलेरोसहित तीन जना नियन्त्रणमा
मुस्ताङमा ४ लाख बढीको भन्सार छलीका सामान बरामद, बोलेरोसहित तीन जना नियन्त्रणमा प्रहरीले अनुसन्धान जारी रहेकाले सामान ल्याउने व्यक्तिको नाम सार्वजनिक नगरेको छ।
अर्जेन्टिना विश्वकपको फाइनलमा 
अर्जेन्टिना विश्वकपको फाइनलमा  यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो ।
ध्रुवे हात्तीलाई रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने
ध्रुवे हात्तीलाई रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनलाई प्रभावकारी बनाउन समस्या सिर्जना गर्दै आएको ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको छ ।
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट उनले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे । साथै, यस दुःखद घडीमा प्रदेश सरकार परिवारको साथमा रहने र आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
कोलकातामा मल थुप्रिएको मन्त्रालयको दाबी, खेतसम्म कहिले पुग्छ ? 
कोलकातामा मल थुप्रिएको मन्त्रालयको दाबी, खेतसम्म कहिले पुग्छ ?  मन्त्रालयका अनुसार ३० हजार मेट्रिक टन डीएपी विशाखापट्टनम, २७ हजार मेट्रिक टन डीएपी कोलकाता बन्दरगाहमा पुगेको छ भने थप डीएपी र दुई जहाज युरिया पनि केही दिनमै कोलकाता पुग्नेछन्।
कस्तो होला तपाईंको आजको दिन ?
कस्तो होला तपाईंको आजको दिन ? विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी प्रदेशमा भारी वर्षाको सम्भावना कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
सरकार बदलिँदो आवश्यकता अनुसार युएनडीपीसँग विकास सहकार्य गर्न चाहन्छ : अर्थमन्त्री वाग्ले
सरकार बदलिँदो आवश्यकता अनुसार युएनडीपीसँग विकास सहकार्य गर्न चाहन्छ : अर्थमन्त्री वाग्ले गरिबी निवारण, असमानता न्यूनीकरण, दिगो विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा युएनडीपीले पुर्याएको योगदान अविस्मरणीय रहेको बताए । 
मलद्वारमा लुकाएर ल्याएको २६.५१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
मलद्वारमा लुकाएर ल्याएको २६.५१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–१ घर भई मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बस्ने २३ वर्षीय सम्योक वानेम फागो र २० वर्षीया भूमिका फागो रहेका छन्।
सरकारले गरेका कामबारे रास्वपाले जनतालाई जानकारी गराउने
सरकारले गरेका कामबारे रास्वपाले जनतालाई जानकारी गराउने बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले निर्वाचन क्षेत्रमा जानुअघि संसदीय दलमा सभापति, प्रधानमन्त्री तथा संसदीय दलका नेतासहित बसेर थप छलफल गरिने बताए ।
शिक्षामन्त्रीले गराए सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 
शिक्षामन्त्रीले गराए सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ  आज शिक्षा मन्त्रालयमा भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा. र जोशीलाई उपकुलपतिमा तथा डा.चन्दलाई रजिष्ट्रारमा आजै नियुक्त गरेको थियो । 
 भुटानी शरणार्थी प्रकरण: रिहा भए बेचन झा
 भुटानी शरणार्थी प्रकरण: रिहा भए बेचन झा जिल्ला अदालत काठमाडौंको सजायँ तोकिए लगत्तै उनी आज रिहा भएका हुन्। उनी सुन्धरा कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।   
Weather Update