Harsamaya
हर समय
हर समय
संघीय संसदका दुवै सदन दुई साताका लागि स्थगित
संघीय संसदका दुवै सदन दुई साताका लागि स्थगित यसैगरी, राष्ट्रियसभा बैठक पनि दुई साताका लागि स्थगित गरिएको छ । 
रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला
रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला रौतहटको ईशनाथ नगरपालिका–४ ठूलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेपछि बेपत्ता भएका एक भारतीय युवकको शव फेला परेको छ।
अग्निपरीक्षा दिन तयार छु, तर साइबर बुलिङविरुद्ध लडिरहन्छु : सांसद सीता थपलिया (भिडियोसहित)
अग्निपरीक्षा दिन तयार छु, तर साइबर बुलिङविरुद्ध लडिरहन्छु : सांसद सीता थपलिया (भिडियोसहित) यो अवधिभरि आफैँले दुई पटक आत्महत्या गर्ने कोसिस गरेँ,’उनले भनिन् । 
६ लाख घुससहित इन्जिनियर पक्राउ
६ लाख घुससहित इन्जिनियर पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट बुधबार नियन्त्रणमा लिएको हो।
चलचित्र ‘आकाश वर्षा’को घोषणा
चलचित्र ‘आकाश वर्षा’को घोषणा चलचित्रलाई सुदीप भजुले निर्देशन गर्नेछन् । जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने चलचित्रको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको देखिएको छ ।
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री 
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिए ।  
अस्थायी कर्मचारी ननिकाल्न सरकारलाई सांसद राईको आग्रह
अस्थायी कर्मचारी ननिकाल्न सरकारलाई सांसद राईको आग्रह बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालय अगाडि भेला भएका करार तथा अस्थायी कर्मचारीसँग भएको आफ्नो संवाद सुनाउँदै उनीहरूको रोजगारी सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराए।
सुदूरपश्चिममा एमालेका चार जना मन्त्रीहरू बर्खास्त
सुदूरपश्चिममा एमालेका चार जना मन्त्रीहरू बर्खास्त शाहले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै कि बजेट पारित गर्न सहयोग गर्न, कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन विकल्प दिएका थिए ।
भुटानी शरणार्थी प्रकरणः टेकनाथ रिजाल, जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने
भुटानी शरणार्थी प्रकरणः टेकनाथ रिजाल, जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको भए पनि सो फैसलामा धेरै कानुनी र व्यावहारिक त्रुटि रहेको सुवालको दाबी छ ।
२४ घण्टामा ६५ सवारी दुर्घटना: ५ जनाको मृत्यु, १०५ जना घाइते
२४ घण्टामा ६५ सवारी दुर्घटना: ५ जनाको मृत्यु, १०५ जना घाइते यस्तै, बागमती प्रदेशमा १ तथा गण्डकी प्रदेशमा १ वटा दुर्घटना भए पनि मानवीय क्षति भएको छैन।
Weather Update