Harsamaya
हर समय
हर समय
राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु आजको आवश्यकता : उम्मेदवार पोखरेल
राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु आजको आवश्यकता : उम्मेदवार पोखरेल अघि सारेका विकासका कामहरुमा ढिलाई भइरहेको बताउँदै उनले एमालेले त्यसलाई तीव्र रुपमा अगाडि बढाउने दाबी गरे ।
परिणाममुखी विकासको एजेन्डासहित ‘उज्यालो प्रतिबद्धता सभा’ गर्दै उज्यालो नेपाल पार्टी
परिणाममुखी विकासको एजेन्डासहित ‘उज्यालो प्रतिबद्धता सभा’ गर्दै उज्यालो नेपाल पार्टी उज्यालो नेपाल पार्टीले उक्त सभामार्फत जनसमर्थन विस्तार गर्नुका साथै आफूलाई परिणाममुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने रणनीति लिएको जनाएको छ ।
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट चिनियाँ राजदूत माओमिङले नेपाल सरकारको यस नीति र अडानका लागि चिनियाँ जनता र त्यहाँका राष्ट्रपतिको तर्फबाट धन्यवाद व्यक्त गरे ।
चुनावमा हुने कुनैपनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने : ओली
चुनावमा हुने कुनैपनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएका हुन् : सभापति लामिछाने (भिडियोसहित)
सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएका हुन् : सभापति लामिछाने (भिडियोसहित) बालबालिकालाई गोली ठोक्यो त्यसले जलाएको हो सिंहदरबार । त्यसैले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै मानिस हुन्, एउटै समुह हुन् र एउटै जात छ उनीहरुको अरु कोही होइन ।’
नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ - बालेन शाह (भिडियोसहित)
नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ - बालेन शाह (भिडियोसहित) चितवनमा शुक्रबार आयोजित परिवर्तन उद्घोष सभामा बोल्दै उनले भने, ‘नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ।’ उनका अनुसार मुलुकलाई परिणाम दिने व्यवस्थापन प्रणाली आवश्यक छ।
ईन्जिनियर हत्या प्रकरण : स्थायी जागिरको लोभमा योजनाबद्व हत्या, तीन जना पक्राउ
ईन्जिनियर हत्या प्रकरण : स्थायी जागिरको लोभमा योजनाबद्व हत्या, तीन जना पक्राउ संहिता अनुसार ज्यान मार्ने नियतले गरिएको कसुरमा जन्मकैदसम्म सजाय हुनसक्छ भने इजाजतपत्रबिना हातहतियार कारोबार गरेमा सात वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ ।
महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति
महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति सन्धिलाई लिएर भ्रम फैलाउने प्रयास भएको भन्दै उनले घृणाको राजनीति नगरी अध्ययन र विश्लेषण गर्न सम्बद्ध पक्षलाई आग्रह गरे ।
पेट्रोलियम पदार्थको बिक्रीमा रोक
पेट्रोलियम पदार्थको बिक्रीमा रोक निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्रीवितरण गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए । 
युवाहरुलाई स्वरोजगार बनाउने बाटोमा अघि बढ्दै आरवाईडी नेपाल
युवाहरुलाई स्वरोजगार बनाउने बाटोमा अघि बढ्दै आरवाईडी नेपाल सुरुवातमा ५० वटा बाइकबाट सेवा सुरु गरेको कम्पनीले अहिले आफ्ना सवारी साधन १ सय पु्याएको छ । नयाँ वर्कसप सञ्चालनपछि नियमित मर्मत–सम्भार सहज हुने, बाइकको सुरक्षा तथा कार्यक्षमता सुधार हुने कम्पनीको अपेक्षा छ ।
फागुन २१ को निर्वाचनपछि नयाँ युगको सुरु हुनेछ : उम्मेदवार गौतम (भिडियोसहित)
फागुन २१ को निर्वाचनपछि नयाँ युगको सुरु हुनेछ : उम्मेदवार गौतम (भिडियोसहित) शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले भ्रष्टाचार भइरहँदा सुशासन आउन नसक्ने भन्दै सुशासनको लागि भ्रष्टाचारयुक्त राजनीति गर्ने राजनीतिज्ञहरुको अन्त्य हुनैपर्ने बताइन् ।
कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन : गगन थापा
कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन : गगन थापा सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस् घर–घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नुहोस्।’
Weather Update