Harsamaya
हर समय
हर समय
आकाशकै नियम नबुझ्दा लाखौँको ड्रोन जफत, हवाई सुरक्षा सुधार्न ‘पायलटलेस’ प्रविधिको तयारी
आकाशकै नियम नबुझ्दा लाखौँको ड्रोन जफत, हवाई सुरक्षा सुधार्न ‘पायलटलेस’ प्रविधिको तयारी र्तमान कानुनी व्यवस्था अनुसार एकपटक अवैध रूपमा उडान गर्दा जफत भएको ड्रोन कुनै पनि हालतमा फिर्ता पाउने कानुनी प्रावधान छैन ।
 कटुवा पेस्तोलसहित दुई जना पक्राउ
 कटुवा पेस्तोलसहित दुई जना पक्राउ दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।
नयाँ सरकार बनेसँगै ३९४ जना बालबालिका बेपत्ता, १६९ जनाको उद्धार
नयाँ सरकार बनेसँगै ३९४ जना बालबालिका बेपत्ता, १६९ जनाको उद्धार उद्धार गरिएकामध्ये ८१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ८८ जना बालबालिका हाल संस्थागत संरक्षणमा रहेका छन्।
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा 
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा  यो जितसँगै स्पेन विश्वकपको फाइनलमा प्रवेश हो । 
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ? राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।
आजको राशिफल: कसको हुँदैछ भाग्य उदय, कुन राशिले अपनाउनुपर्छ सावधानी ?
आजको राशिफल: कसको हुँदैछ भाग्य उदय, कुन राशिले अपनाउनुपर्छ सावधानी ? मेष : सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।
 यी प्रदेशमा भारी वर्षाको सम्भावना
 यी प्रदेशमा भारी वर्षाको सम्भावना लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर, २ वर्ष ६ महिना कैद 
टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर, २ वर्ष ६ महिना कैद  पौडेलको वैध आय २ करोड २१ लाख रुपैयाँ रहे पनि खर्च र लगानी १४ करोड ९७ लाख रुपैयाँ पुगेको देखिएकाले १२ करोड ७५ लाख रुपैयाँको स्रोत खुलाउन नसकेको ठहर गरिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला, टोपबहादुरलाई ४ वर्ष र बालकृष्णलाई २ वर्ष कैद
नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला, टोपबहादुरलाई ४ वर्ष र बालकृष्णलाई २ वर्ष कैद यस्तै, बेचन झा (जेटी उद्योग), शमशेर मियाँ, नरेन्द्र केसी र निरजकुमार खरेललाई १–१ वर्ष कैद सजाय सुनाइएको छ भने हरिशरण मर्चनलाई पनि १ वर्ष कैद सजाय भएको छ।
भरी सिलिन्डर ग्यास दिने आयल निगमको निर्णय
भरी सिलिन्डर ग्यास दिने आयल निगमको निर्णय अब भने आपूर्ति सहज बन्दै गएपछि उक्त व्यवस्था हटाएर पुनः १४.२ केजीकै सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ।
विद्यार्थी कुटपिट प्रकरणमा शिक्षा मन्त्रालयको चासो, विद्यालय र पीडित पक्षसँग छलफल 
विद्यार्थी कुटपिट प्रकरणमा शिक्षा मन्त्रालयको चासो, विद्यालय र पीडित पक्षसँग छलफल  मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेट गरी घटनाबारे जानकारी लिएका थिए। उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न हौसला दिएका छन्।
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चार माध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरी प्रधानमन्त्री कार्यालयबाट परिपत्र जारी गरेको थियो । अदालतले सो परिपत्र बदर हुने फैसला गरेको हो ।
Weather Update