जेनजी प्रदर्शनका क्रममा घाइते भएका ६ जनालाई उपचार खर्च लिन आउन सिन्धुपाल्चोक प्रशासनको अनुरोध
शुक्रबार, असोज २४, २०८२
घाइतेहरूले तीन पुस्ते विवरण, नागरिकता प्रमाणपत्र, उपचार गराएको अस्पतालको कागजातसहित छिटो प्रशासनमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।
अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक
शुक्रबार, असोज १७, २०८२
बैठकले नदी किनार र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न नजिकका सुरक्षा युनिटलाई निर्देशन दिएको छ । उद्धार तथा राहत कार्यका लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखा, उद्योग वाणिज्य संघ, चौतारा अस्पतालसहितका सरोकारवाला संस्थाहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।
पहिरोमा परि २ बालिका बेपत्ता
बुधबार, असोज ८, २०८२
इलाका प्रहरी कार्यालय जलिबरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको कमान्डमा १० जना टोली खटी खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
शुक्रबार, असार २७, २०८२
बजगाईंका अनुसार जिल्लाका सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायका सदस्यहरूको सक्रिय सहभागितामा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
इन्द्रावती–५ मा किसानलाई मिनि टेलर र बाख्रा वितरण, उत्पादन वृद्धिमा टेवा पुग्ने आशा
शुक्रबार, असार २०, २०८२
स्थानीय तहको स्रोत तथा सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमले कृषिमा यान्त्रीकरण र पशुपालन दुबैलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ। वितरण कार्यक्रममा वडाध्यक्ष शशिनाथ आचार्यले कृषि क्षेत्र आत्मनिर्भर बनाउन यस्ता योजनाले ठुलो योगदान पुर्याउने बताए ।
सिपापोखरेमा गाउँपालिका स्तरीय दोस्रो वडाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता हुँदै
बुधबार, असार ११, २०८२
यही असार १२ देखि १४ गतेसम्म चल्ने प्रतियोगिता वडा -७ कै सहिद स्मृति कभर्ड हलमा संचालन हुने वडाध्यक्ष रविन्द्र खातीले बताए। वडाध्यक्ष खाती ले वडा-७ लाई भलिबल को हब बनाउने उदेश्य ले भलिबल प्रतियोगिता गर्न लागेको बताए। प्रतियोगितामा इन्द्रावती गाउँपालिका का १२ वटा वडा बाटै सहभागी हुन पाउने व्यवस्था गरिएको...
इन्द्रावती गाउँपालिकाको नीति तथा कार्यक्रममाथि राय सुझाव संकलन
बिहीबार, असार ५, २०८२
नीतिलाई थप जनउत्तरदायी, व्यवहारिक र समृद्धिमुखी बनाउने उद्देश्यले जनताको प्रत्यक्ष राय, सुझाव र गुनासा संकलन गर्ने र संकलित सुझाव र गुनासोलाई समेटी नीति तथा कार्यक्रमलाई आगामी असार १० गते कार्यपालिका बैठकमार्फत पारित गरिने छ ।
सडक बनेको ४८ वर्षपछि कालोपत्रे
आइतबार, जेठ १८, २०८२
उक्त बजेटबाट सुरुमा छ किलोमिटर कालोपत्रे गरिने पूर्व वडाध्यक्ष बुढाथोकीले बताए । सोही सडक खण्डको केही स्थानमा सडक मर्मत सुधार थालिएको छ ।
पूर्वमन्त्री बस्नेतको कार्यक्रम बिथोल्न जान लागेका माओवादीका नेता कार्यकर्ता बाटोबाटै फर्किए
सोमबार, जेठ ५, २०८२
बस्नेत भने पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार बिहानै सिन्धुपाल्चोक हान्निएका छन् । टेरामिक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ । त्यसलाई आधार बनाएर लिंसखुपाखर र सुनकोसीले विज्ञप्ति जारी गरेका थिए । सांसद सापकोटाको निर्देशनसँगै माओवादी केन्द्र ब्याक हटेको छ भने नेकपा एमालेले के गर्छ हेर्न बाँकी...
दुई वर्षपछि इन्द्रावती अध्यक्ष कप फुटबल हुँदै, सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइने
बुधबार, वैशाख २४, २०८२
विगतमा प्रतियोगिता विवादित बनेको स्मरण गर्दै यसपालि सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरिएको छ। त्यसैअनुसार गाउँपालिकाले सशस्त्र प्रहरी बललाई सुरक्षाको जिम्मा दिन मेलम्ची मा रहेको सशस्त्र प्रहरी बललाई पत्राचार गरिसकेको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवम् खेलकुद संयोजक शशिनाथ आचार्यले बताए । प्रतियोगितामा ११ ओटा वडा ले सहभागिता...
कांग्रेस नेतृत्वको सरकार आवश्यक : सभापति लामा
शनिबार, वैशाख १३, २०८२
कांग्रेस सरकारमा त छ तर कांग्रेस को नेतृत्व मा सरकार नभएकै कारण अहिले विभिन्न खाले आन्दोलनहरू भएको र केपी ओली नेतृत्वको सरकारले त्यसको समाधान गर्न नसकेको पनि बताए।
मुम्बईको कोठीमा लगेर ८० हजारमा महिला बिक्री गर्ने भोटेनाम्लाङका चमारे ३० वर्षपछि पक्राउ
शुक्रबार, वैशाख १२, २०८२
मानव बेचबिखन तथा ओसारपसार ब्यूरोको टोलीले तामाङलाई बिहीबार उनकै घरबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।
धुस्कोटमा एक घरमा आगलागी, दुई लाखको क्षति
बुधबार, वैशाख १०, २०८२
खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय गोल्छेयलम्बु जलबिरेबाट प्रहरी टोली खटि गई, प्रहरी र स्थानीयहरूको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार मानवीय र चौपायमा क्षति भने भएको छैन ।
साताको लोकप्रिय

