Harsamaya
सात जना प्रहरीलाई नै ठग्ने सिन्धुपाल्चोकका दिनेश सापकोटा पक्राउ
सात जना प्रहरीलाई नै ठग्ने सिन्धुपाल्चोकका दिनेश सापकोटा पक्राउ सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई युएन मिसनमा पठाइ दिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
जिल्ला स्तरीय वक्तृत्वकलामा थाङपालधाप माविकी शर्मिला प्रथम
जिल्ला स्तरीय वक्तृत्वकलामा थाङपालधाप माविकी शर्मिला प्रथम प्रथम ,दोस्रो र तेस्रो स्थान हासिल गरेकालाई जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले पुरस्कर वितरण गरेका थिए।
सिन्धु भूतपूर्व सैनिक संघको अध्यक्षमा कमल, अधिवेशनमा को नेताले के भने ? 
सिन्धु भूतपूर्व सैनिक संघको अध्यक्षमा कमल, अधिवेशनमा को नेताले के भने ?  केन्द्रले सर्कुलर गरेको कार्यक्रम गर्न सकेको छैन यसको कारण के हो ? यस्तो गतिविधि ले पार्टीलाई असर पर्ने बताउदै श्रेष्ठले चिन्ता व्यक्त गरे। सहमहामन्त्री श्रेष्ठले जिल्लाका नेताहरूलाई एकआपसमा रचनात्मक सहयोग गरि अघि बढ्न अनुरोध गरे।
Weather Update