Harsamaya
नवलपुर बजार अनुगमन:३० दिनभित्र अनिवार्य दर्ता भएर व्यवसाय गर्न निर्देशन
नवलपुर बजार अनुगमन:३० दिनभित्र अनिवार्य दर्ता भएर व्यवसाय गर्न निर्देशन यस्तै अधिकांश होटल बिनादर्ता संचालनमा रहेको भेटिएको थियो । सोही प्रकारले दर्ता नै नभई सञ्चालनमा रहेका खाजा घर, पसललाई ३० दिनभित्र अनिवार्य रूपमा दर्ता भएर मात्र व्यवसाय गर्न लिखित निर्देशन दिइएको पनि प्रजिअ थापाले बताए ।
स्विइमिङ पुलमा डुब्दा बालकको ज्यान गयो
स्विइमिङ पुलमा डुब्दा बालकको ज्यान गयो प्रहरीका अनुसार सार्वजनिक स्थानमा रहेको स्वीइमिङ पुलमा डुबेर बेहोस भएका उनको उपचारका लागि सदाबहार अस्पताल खाडीचौरमा लगिएको थियो । उनको उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको थिए । 
सिन्धुपाल्चोकका स्थानीय तहहरूले संघीय अनुदान बापत कति पाउँछन् ?
सिन्धुपाल्चोकका स्थानीय तहहरूले संघीय अनुदान बापत कति पाउँछन् ? सिन्धुपाल्चोक जिल्लाका १२ पालिकाले आगामि आर्थिक वर्ष संघीय अनुदान बापत कुल १ अर्ब ४८ करोड ४० लाख पाउने भएका छन् ।
सिन्धुपाल्चोकका दुई क्याम्पसमा अखिलको प्यानल नै विजयी, अरनिकोमा नेविसंघका तुसारले जिते 
सिन्धुपाल्चोकका दुई क्याम्पसमा अखिलको प्यानल नै विजयी, अरनिकोमा नेविसंघका तुसारले जिते  यता, चौतारा बहुमुखी क्याम्पसमा भने अखिल क्रान्तिकारीले फर्जी मत खसालेको विषयमा विद्यार्थीहरूबीच झडप भएपछि त्यहाँ निर्वाचन स्थगित भएको छ ।
‘पाँचपोखरी र हेलम्बुमा सुरक्षित स्थान भेट्टाउनै गाह्रो’
‘पाँचपोखरी र हेलम्बुमा सुरक्षित स्थान भेट्टाउनै गाह्रो’ पूर्व सूचना प्रणाली प्रभावकारी रिपोर्टिङका बारेमा आफ्नो प्रस्तुति दिँदै वरिष्ठ पत्रकार दिपक अधिकारीले पत्रकारिता पेशा भनेको पहिला आफूले बुझ्ने र बुझाउने पेशा भएको बताए । पत्रकारले विज्ञसँग मात्र बुझेर समुदायमा तथ्यपरक सूचना दिन सकिने भएकोले यसमा ध्यान दिनुपर्नेमा जोड दिए । 
कांग्रेस नेताद्वय बानियाँ र तिरूवाले बाँडे  सिंहमतीका विद्यार्थीलाई शैक्षिक सामग्री
कांग्रेस नेताद्वय बानियाँ र तिरूवाले बाँडे सिंहमतीका विद्यार्थीलाई शैक्षिक सामग्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले विद्यार्थी भविष्यको उर्जा भएको उल्लेख गरे । विद्यार्थीको ज्ञानसिप पाठ्यक्रममा मात्र निर्भर नहुने भन्दै उनले विद्यार्थीको पहिचान गरेर प्रवर्द्धन गर्ने हो भने विद्यार्थीको भविष्य उज्ज्वल बन्ने बताए । ‘म मन्दिर कम विद्यालय बढी जान्छु, मैले पुज्ने मन्दिर नै विद्यालय हो’, बानियाँले भने । 
प्रेस चौतारी सिन्धुको अध्यक्षमा आचार्य फेरि दोहोरिए 
प्रेस चौतारी सिन्धुको अध्यक्षमा आचार्य फेरि दोहोरिए  अधिवेशनले प्रदेश प्रतिनिधिहरूमा  देवराज सुवेदी र यज्ञ दंगाल , केन्द्रीय प्रतिनिधिमा माधव नेपाल र  टीका सुवेदीलाई छनोट गरिएको प्रेस चौतारीका निवर्तमान उपाध्यक्ष देवराज सुवेदीले बताए । 
नवलपुर माविले मनायो  ७६ औं वार्षिकोत्सव:  विद्यालय अक्षयकोष संचालनमा ल्याउने 
नवलपुर माविले मनायो  ७६ औं वार्षिकोत्सव:  विद्यालय अक्षयकोष संचालनमा ल्याउने  शिक्षाको क्षेत्रमा एकपछी अर्को सफलता प्राप्त गर्दै नवलपुर मावि अघि बढेकोमा उनले खुशी व्यक्त गरे। गाउँपालिका भित्रको शैक्षिक क्षेत्र लाई उकास्न थुप्रै संघ संस्थाले सहयोग गरेको बताउँदै अध्यक्ष नेपालले विद्यालयको भौतिक व्यवस्थापन र आर्थिक व्यवस्थापन हिसाबले नवलपुर माविलाई नमुना माध्यमिक विद्यालय अघि बढाउन ४ ओटा पक्ष चाहिने उनले बताए। दक्ष...
सात जना प्रहरीलाई नै ठग्ने सिन्धुपाल्चोकका दिनेश सापकोटा पक्राउ
सात जना प्रहरीलाई नै ठग्ने सिन्धुपाल्चोकका दिनेश सापकोटा पक्राउ सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई युएन मिसनमा पठाइ दिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
जिल्ला स्तरीय वक्तृत्वकलामा थाङपालधाप माविकी शर्मिला प्रथम
जिल्ला स्तरीय वक्तृत्वकलामा थाङपालधाप माविकी शर्मिला प्रथम प्रथम ,दोस्रो र तेस्रो स्थान हासिल गरेकालाई जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले पुरस्कर वितरण गरेका थिए। हिजो सप्पन्न भएको प्रतियोगितामा २६ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । 
सिन्धु भूतपूर्व सैनिक संघको अध्यक्षमा कमल, अधिवेशनमा को नेताले के भने ? 
सिन्धु भूतपूर्व सैनिक संघको अध्यक्षमा कमल, अधिवेशनमा को नेताले के भने ?  केन्द्रले सर्कुलर गरेको कार्यक्रम गर्न सकेको छैन यसको कारण के हो ? यस्तो गतिविधि ले पार्टीलाई असर पर्ने बताउदै श्रेष्ठले चिन्ता व्यक्त गरे। सहमहामन्त्री श्रेष्ठले जिल्लाका नेताहरूलाई एकआपसमा रचनात्मक सहयोग गरि अघि बढ्न अनुरोध गरे।
Weather Update